जेनजी आन्दोलनमा घाइतेलाई भैपरी खर्च दिने सरकारको निर्णय, परिचयपत्र वितरणसँगै २० हजार वितरण सुरु
newsare.net
काठमाडौँ । गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई उपचार सहज बनाउन परिचजेनजी आन्दोलनमा घाइतेलाई भैपरी खर्च दिने सरकारको निर्णय, परिचयपत्र वितरणसँगै २० हजार वितरण सुरु
काठमाडौँ । गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई उपचार सहज बनाउन परिचयपत्र वितरण सुरु गरेको छ। भदौ २३ र २४ गते जेनजी युवाहरूको नेतृत्वमा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरूको पहिचान र उपचार व्यवस्थापनका लागि मन्त्रिपरिषद्को असोज १२ गतेको निर्णयअनुसार यो प्रक्रिया अघि बढाइएको हो। गृह मन्त्रालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी रविन्द्र आचार्यका […] Read more