दशैं बिदामा बढाउनुहोस सेयर बजारसम्बन्धी ज्ञान, हेर्नुहोस सेयर बजारसम्बन्धी १० उत्कृष्ट सिनेमा
newsare.net
काठमाडौं । दशैंको लामो विदा र फुर्सदलाई उपयोगी बनाउँदै केही ज्ञान हासिल गर्ने हो भने सेयर बजारसम्दशैं बिदामा बढाउनुहोस सेयर बजारसम्बन्धी ज्ञान, हेर्नुहोस सेयर बजारसम्बन्धी १० उत्कृष्ट सिनेमा
काठमाडौं । दशैंको लामो विदा र फुर्सदलाई उपयोगी बनाउँदै केही ज्ञान हासिल गर्ने हो भने सेयर बजारसम्बन्धी रोमाञ्चक सिनेमाहरू हेर्न सकिन्छ । यी सिनेमाहरूले वित्तीय बजारमा हुनेगरेका विभिन्न पक्ष देखाउँछन् । यी सिनेमामा बजारमा हुने लोभ, संकट, नैतिक द्वन्द्व र बजारको जटिलता समावेश गरिएका छन् । दशैंमा घरमै बस्दा वा यात्रामा यी सिनेमाहरू हेरेर लगानीका […] Read more