नवरात्रको नवौँ दिन : आज आश्विन शुक्ल अष्टमीमा ‘महागौरी देवी’को पूजाआराधना
newsare.net
काठमाडौँ । बडादसैँ तथा नवरात्रको नवौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देनवरात्रको नवौँ दिन : आज आश्विन शुक्ल अष्टमीमा ‘महागौरी देवी’को पूजाआराधना
काठमाडौँ । बडादसैँ तथा नवरात्रको नवौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना भइरहेको छ। वैदिक सनातनी परम्पराअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको आराधना गरिन्छ। यस वर्ष चौथी तिथि वृद्धि भएकाले नवरात्रको नवौँ दिन महागौरीको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि […] Read more