आज कहिँ मध्यम कहिँ भारी वर्षाको सम्भावना
newsare.net
काठमाडौं । आज (असोज १६ गते) रातिदेखि नै काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा पानी परिरहेको छआज कहिँ मध्यम कहिँ भारी वर्षाको सम्भावना
काठमाडौं । आज (असोज १६ गते) रातिदेखि नै काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले दिउँसो र राति पनि देशभर मौसम बदली र वर्षा हुने क्रम जारी रहने प्रक्षेपण गरेको छ। महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार, आज दिउँसो : सबै प्रदेशमा साधारणतया बदली रहने छ। कोसी प्रदेश, बागमती […] Read more