प्रधानमन्त्री कार्कीले टीका नलगाउने, यस्तो छ राष्ट्रपतिको दशैं सन्देश
newsare.net
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बडादसैंका अवसरमा यसवर्ष टीका नलगाउने बताएकी छन्। बडादप्रधानमन्त्री कार्कीले टीका नलगाउने, यस्तो छ राष्ट्रपतिको दशैं सन्देश
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बडादसैंका अवसरमा यसवर्ष टीका नलगाउने बताएकी छन्। बडादसैं हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।राष्ट्रपतिको सन्देशराष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र […] Read more