दशैँको टीकाको आज दोस्रो दिन, मान्यजनबाट आशीर्वाद लिने क्रम जारी रहने
newsare.net
काठमाडौं । दशैँको टीकाको दोस्रो दिन आजपनि टीका लगाउनेको चहलपहल बढेको छ। विजय दशमीका दिन नवदुर्गादशैँको टीकाको आज दोस्रो दिन, मान्यजनबाट आशीर्वाद लिने क्रम जारी रहने
काठमाडौं । दशैँको टीकाको दोस्रो दिन आजपनि टीका लगाउनेको चहलपहल बढेको छ। विजय दशमीका दिन नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएपछि आज पनि आफन्तकोमा टीका लगाउन जाने गरिन्छ । दशैँघर वा पूजा कोठामा नौ दिनसम्म पूजाआराधना गरिएको प्रसाद लगाएपछि दशैँको पूर्णिमासम्म आफन्तकामा टीका थाप्न जाने चलन रहेको छ […] Read more