२० गतेसम्म अतिआवश्यक बाहेक यात्रा नगर्न प्रशासनको आग्रह, यी सडक राति बन्द
newsare.net
काठमाडौं । हेटौंडा–काठमाडौं जोड्ने दुई सडकमा आजदेखि तीन दिनसम्म बेलुकाको समयमा सवारीसाधन सञ्चा२० गतेसम्म अतिआवश्यक बाहेक यात्रा नगर्न प्रशासनको आग्रह, यी सडक राति बन्द
काठमाडौं । हेटौंडा–काठमाडौं जोड्ने दुई सडकमा आजदेखि तीन दिनसम्म बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सूचना जारी गर्दै हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथमा आजदेखि असोज २० गते बेलुका ४ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म र हेटौंडा–भैंसे–काठमाडौं सडकमा बेलुका ५ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिए । […] Read more