नारायणगढ–मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध
newsare.net
काठमाडौँ। अविरल वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छनारायणगढ–मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध
काठमाडौँ। अविरल वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ। नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला र मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खस्दा सडक आवागमन रोकिएको हो। अहिले दुवै सडकखण्ड दुईतर्फी नै बन्द रहेको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार, राति करिब २ बजे बेनिघाट रोराङ–१० स्थित जवाङखोलामा पहिरो खसेपछि राजमार्ग बन्द […] Read more