Nepal



पर्यटकलाई पदयात्रामा नजान प्रशासनको आग्रह, उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय कास्कीले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावन

काठमाडौंसहित यी २० जिल्लामा ‘रेड अलर्ट’ जारी, डुबान र बाढीको जोखिम

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज (शनिबार) काठमाडौंसहित २० जिल्लामा ‘रेड अलर्ट’ जारी गरेक
BizKhabar Online » BizKhabar Online

काठमाडौंसहित यी २० जिल्लामा ‘रेड अलर्ट’ जारी, डुबान र बाढीको जोखिम

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज (शनिबार) काठमाडौंसहित २० जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको छ। शुक्रबार साँझबाट निरन्तर वर्षा भइरहेकोले डुबान र बाढीको जोखिम भएका २० जिल्ला पहिचान गरी रेड अलर्ट जारी गरेको हो । बाढी महाशाखाले काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, […]

नागढुङ्गासहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, सवारी चालकहरूलाई अत्यधिक सावधानी अपनाउन आग्रह

काठमाडौं । देशभर मनसुन सक्रिए भएसँगै वर्षातका कारण सडक दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक प्र
BizKhabar Online » BizKhabar Online

नागढुङ्गासहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, सवारी चालकहरूलाई अत्यधिक सावधानी अपनाउन आग्रह

काठमाडौं । देशभर मनसुन सक्रिए भएसँगै वर्षातका कारण सडक दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक प्रहरीले सबै सवारी चालकहरूलाई अत्यधिक सावधानी अपनाउन माइकिङसहित आग्रह गर्न थालेको छ । आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले विशेष सावधानी आवश्यक भएको बताउँदै ट्राफिक प्रहरीले सडक सुरक्षामा उच्च सतर्कता अपनाएको र विभिन्न नाकाहरूमा माइकिङ गर्ने कार्य भइरहेको जनाइएको छ […]

काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने लामो दूरीका यातायात तीन दिनका लागि बन्द (सूचनासहित)

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन द
BizKhabar Online » BizKhabar Online

काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने लामो दूरीका यातायात तीन दिनका लागि बन्द (सूचनासहित)

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेकोले लामो दूरीका यातायात सञ्चालन बन्द गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको हो । ‘भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण […]

त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान प्रभावित, विराटनगरबाट काठमाडौँका लागि उडेको जहाज पोखरामा अवतरण

काठमाडौँ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भ
BizKhabar Online » BizKhabar Online

त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान प्रभावित, विराटनगरबाट काठमाडौँका लागि उडेको जहाज पोखरामा अवतरण

काठमाडौँ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विशेषगरी लुक्ला जाने अधिकांश उडानहरू रद्द वा डिले भएका छन्। शनिबार बिहान ६ बजे तय भएका समिट एयरका उडान रद्द भएका छन् भने ७स्२० मा तय भएको अर्को उडान पनि रद्द गरिएको छ। सिता एयर र […]

रातो बन्दा प्रतिकिलो रु १८०, यस्तो छ आजका लागि तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

रातो बन्दा प्रतिकिलो रु १८०, यस्तो छ आजका लागि तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु ५२, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, […]

काठमाडौँ उपत्यकासहित धेरै ठाउँमा वर्षा, राति कैलालीमा बढी वर्षा

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौँ उ
BizKhabar Online » BizKhabar Online

काठमाडौँ उपत्यकासहित धेरै ठाउँमा वर्षा, राति कैलालीमा बढी वर्षा

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित धेरै क्षेत्रमा वर्षा भइरहेको छ । बिहानदेखि भने वर्षा बढ्न थालेको छ । लगातार झरी परिरहेको हो । अहिले पछिल्लो एक घण्टामै काठमाडौँमा ६, ललितपुरमा ९.८ र भक्तपुरमा पाँच मिलिमिटर वर्षा भएको छ । अहिले उपत्यका आसपासका जिल्लासहित तराई केन्द्रित […]

आगामी २४ घण्टाको मौसम पूर्वानुमान : देशभर बदली रहने, यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ । आज द
BizKhabar Online » BizKhabar Online

आगामी २४ घण्टाको मौसम पूर्वानुमान : देशभर बदली रहने, यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको […]

नारायणगढ–मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध

काठमाडौँ। अविरल वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ
BizKhabar Online » BizKhabar Online

नारायणगढ–मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध

काठमाडौँ। अविरल वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ। नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला र मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खस्दा सडक आवागमन रोकिएको हो। अहिले दुवै सडकखण्ड दुईतर्फी नै बन्द रहेको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार, राति करिब २ बजे बेनिघाट रोराङ–१० स्थित जवाङखोलामा पहिरो खसेपछि राजमार्ग बन्द […]

२० गतेसम्म अतिआवश्यक बाहेक यात्रा नगर्न प्रशासनको आग्रह, यी सडक राति बन्द

काठमाडौं । हेटौंडा–काठमाडौं जोड्ने दुई सडकमा आजदेखि तीन दिनसम्म बेलुकाको समयमा सवारीसाधन सञ्चा
BizKhabar Online » BizKhabar Online

२० गतेसम्म अतिआवश्यक बाहेक यात्रा नगर्न प्रशासनको आग्रह, यी सडक राति बन्द

काठमाडौं । हेटौंडा–काठमाडौं जोड्ने दुई सडकमा आजदेखि तीन दिनसम्म बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सूचना जारी गर्दै हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथमा आजदेखि असोज २० गते बेलुका ४ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म र हेटौंडा–भैंसे–काठमाडौं सडकमा बेलुका ५ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिए । […]

दशैँको टीकाको आज दोस्रो दिन, मान्यजनबाट आशीर्वाद लिने क्रम जारी रहने

काठमाडौं । दशैँको टीकाको दोस्रो दिन आजपनि टीका लगाउनेको चहलपहल बढेको छ। विजय दशमीका दिन नवदुर्गा
BizKhabar Online » BizKhabar Online

दशैँको टीकाको आज दोस्रो दिन, मान्यजनबाट आशीर्वाद लिने क्रम जारी रहने

काठमाडौं । दशैँको टीकाको दोस्रो दिन आजपनि टीका लगाउनेको चहलपहल बढेको छ। विजय दशमीका दिन नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएपछि आज पनि आफन्तकोमा टीका लगाउन जाने गरिन्छ । दशैँघर वा पूजा कोठामा नौ दिनसम्म पूजाआराधना गरिएको प्रसाद लगाएपछि दशैँको पूर्णिमासम्म आफन्तकामा टीका थाप्न जाने चलन रहेको छ […]

सडक डाइभर्सन नहुँदा भन्सारमै थन्किए मालबाहक ट्रली

काठमाडौं । यहाँको लोघेकर दामोदरकुण्ड-२ घमी खोलामा सडक डाइभर्सन नहुँदा मुस्ताङ भन्सार कार्यालयम
BizKhabar Online » BizKhabar Online

सडक डाइभर्सन नहुँदा भन्सारमै थन्किए मालबाहक ट्रली

काठमाडौं । यहाँको लोघेकर दामोदरकुण्ड-२ घमी खोलामा सडक डाइभर्सन नहुँदा मुस्ताङ भन्सार कार्यालयमा जाँचपास भइसकेका सिनो हाइड्रो पावर कम्पनीका १८ वटा मालबाहक ट्रली भन्सार कार्यालय न्हेचुङमै थन्किएका छन् । जोमसोम–कोरला सडकअन्तर्गत घमी खोलामा सडक डाइभर्सन नहुँदा चीनबाट आयात गरिएका उपकरण तथा निर्माण सामग्रीसहितका १० पाङ्ग्रे ट्रली मङ्गलबारदेखि भन्सार कार्यालय न्हेचुङमै थन्किएका हुन् । कोरलानाकाबाट ढुवानी […]

प्रधानमन्त्री कार्कीले टीका नलगाउने, यस्तो छ राष्ट्रपतिको दशैं सन्देश

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बडादसैंका अवसरमा यसवर्ष टीका नलगाउने बताएकी छन्। बडाद
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री कार्कीले टीका नलगाउने, यस्तो छ राष्ट्रपतिको दशैं सन्देश

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बडादसैंका अवसरमा यसवर्ष टीका नलगाउने बताएकी छन्। बडादसैं हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।राष्ट्रपतिको सन्देशराष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र […]

क्यानले सार्वजनिक गर्‍यो सन्दीपले वेस्ट इन्डिजविरुद्ध नखेल्नुको कारण, टी-२० विश्वकप छनोटमा खेल्छन कि खेल्दैनन् ?

काठमाडौं । वेष्ट इन्डिजविरुद्धको खेलमा सन्दीप लामिछाने निलम्बनमा परेको खुलेको छ। नेपाल क्रिकेट
BizKhabar Online » BizKhabar Online

क्यानले सार्वजनिक गर्‍यो सन्दीपले वेस्ट इन्डिजविरुद्ध नखेल्नुको कारण, टी-२० विश्वकप छनोटमा खेल्छन कि खेल्दैनन् ?

काठमाडौं । वेष्ट इन्डिजविरुद्धको खेलमा सन्दीप लामिछाने निलम्बनमा परेको खुलेको छ। नेपाल क्रिकेट सङ्घका सचिव पारख खड्काले एक विज्ञप्ति जारी गर्दै सन्दीप निलम्बनमा परेको हुँदा अन्तिम दुई खेल खेल्न नपाएको जानकारी दिएका छन् । सेप्टेम्बर २७ मा पहिलो खेल सुरु हुनुभन्दा करिब ४५ मिनेट अघि सन्दीपले आफैं नखेल्ने निर्णय गरेको र उनको उक्त निर्णयले टीम […]

आज कहिँ मध्यम कहिँ भारी वर्षाको सम्भावना

काठमाडौं । आज (असोज १६ गते) रातिदेखि नै काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा पानी परिरहेको छ
BizKhabar Online » BizKhabar Online

आज कहिँ मध्यम कहिँ भारी वर्षाको सम्भावना

काठमाडौं । आज (असोज १६ गते) रातिदेखि नै काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले दिउँसो र राति पनि देशभर मौसम बदली र वर्षा हुने क्रम जारी रहने प्रक्षेपण गरेको छ। महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार, आज दिउँसो : सबै प्रदेशमा साधारणतया बदली रहने छ। कोसी प्रदेश, बागमती […]

यस्तो छ आजका लागि तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

यस्तो छ आजका लागि तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३०, आलु रातो प्रतिकिलो रु ५२, […]

आजको मौसम : मनसुनी वायु सक्रिय रहँदा देशभर वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी तथां स्थानीय वायुको प्रभाव रहँदा सबै प्रदेशमा साधारणतया वर्षा रहने छ
BizKhabar Online » BizKhabar Online

आजको मौसम : मनसुनी वायु सक्रिय रहँदा देशभर वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी तथां स्थानीय वायुको प्रभाव रहँदा सबै प्रदेशमा साधारणतया वर्षा रहने छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी , बागमती, गण्डकी , लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा तराइका केही […]

वेस्ट इन्डिजलाई पराजित गर्दै नेपालले जित्यो टी–२० शृङ्खलाको उपाधि

काठमाडौं । नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खलामा एक खेल अगावै विजयी भएको
BizKhabar Online » BizKhabar Online

वेस्ट इन्डिजलाई पराजित गर्दै नेपालले जित्यो टी–२० शृङ्खलाको उपाधि

काठमाडौं । नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खलामा एक खेल अगावै विजयी भएको छ । सयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा सोमबार राति भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै उक्त शृङ्खलाको उपाधि जितेको हो । पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित हासिल गरेको थियो । […]

नवरात्रको नवौँ दिन : आज आश्विन शुक्ल अष्टमीमा ‘महागौरी देवी’को पूजाआराधना

काठमाडौँ । बडादसैँ तथा नवरात्रको नवौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी दे
BizKhabar Online » BizKhabar Online

नवरात्रको नवौँ दिन : आज आश्विन शुक्ल अष्टमीमा ‘महागौरी देवी’को पूजाआराधना

काठमाडौँ । बडादसैँ तथा नवरात्रको नवौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना भइरहेको छ। वैदिक सनातनी परम्पराअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको आराधना गरिन्छ। यस वर्ष चौथी तिथि वृद्धि भएकाले नवरात्रको नवौँ दिन महागौरीको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि […]

अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा, आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बै
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा, आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० […]

दशैं विशेष : कस्तो मासु खाने, मासु खानुअघि ध्यान दिनुपर्ने मुख्य १० सुझावहरु

काठमाडौं । दशैंमा नेपाली समाजमा मासुको परिकार अपरिहार्य जस्तै छ । शाकाहारी भोजन गर्नेबाहेक हरेक
BizKhabar Online » BizKhabar Online

दशैं विशेष : कस्तो मासु खाने, मासु खानुअघि ध्यान दिनुपर्ने मुख्य १० सुझावहरु

काठमाडौं । दशैंमा नेपाली समाजमा मासुको परिकार अपरिहार्य जस्तै छ । शाकाहारी भोजन गर्नेबाहेक हरेक घरमा मासुका विभिन्न परिकारहरु पाक्छन् । अझ दशैंलाई मासुकै चाड मान्नेहरु पनि उत्तिकै छन् । तर मासुकै चाड भन्दै यसका परिकारहरु सेवन गर्दा सावधानी नअपनाईँदा भने यसले सकारात्मकको तुलनामा नकारात्मक असर बढी पार्न सक्छ । बजारमा मासुको गुणस्तर, भण्डारण र […]

दशैं बिदामा बढाउनुहोस सेयर बजारसम्बन्धी ज्ञान, हेर्नुहोस सेयर बजारसम्बन्धी १० उत्कृष्ट सिनेमा

काठमाडौं । दशैंको लामो विदा र फुर्सदलाई उपयोगी बनाउँदै केही ज्ञान हासिल गर्ने हो भने सेयर बजारसम्
BizKhabar Online » BizKhabar Online

दशैं बिदामा बढाउनुहोस सेयर बजारसम्बन्धी ज्ञान, हेर्नुहोस सेयर बजारसम्बन्धी १० उत्कृष्ट सिनेमा

काठमाडौं । दशैंको लामो विदा र फुर्सदलाई उपयोगी बनाउँदै केही ज्ञान हासिल गर्ने हो भने सेयर बजारसम्बन्धी रोमाञ्चक सिनेमाहरू हेर्न सकिन्छ । यी सिनेमाहरूले वित्तीय बजारमा हुनेगरेका विभिन्न पक्ष देखाउँछन् । यी सिनेमामा बजारमा हुने लोभ, संकट, नैतिक द्वन्द्व र बजारको जटिलता समावेश गरिएका छन् । दशैंमा घरमै बस्दा वा यात्रामा यी सिनेमाहरू हेरेर लगानीका […]

बालबालिकाको दशैं दक्षिणा : भविष्यका लागि गरिदिनुस बचत, हेर्नुहोस् कुन बैंकले कति दिन्छन् ब्याजदर

काठमाडौं । नेपालीको महान् चार्ड दशैं भित्रिसकेको छ । दशैंमा राम्रो नाना र मिठो खानाले विशेष महत्
BizKhabar Online » BizKhabar Online

बालबालिकाको दशैं दक्षिणा : भविष्यका लागि गरिदिनुस बचत, हेर्नुहोस् कुन बैंकले कति दिन्छन् ब्याजदर

काठमाडौं । नेपालीको महान् चार्ड दशैं भित्रिसकेको छ । दशैंमा राम्रो नाना र मिठो खानाले विशेष महत्व राख्दै आएको छ । योसँगै बालबालिकाहरुलाई दशैंमा मान्यजनको हातबाट टीका लगाएर आशीर्वादसँगै पाइने दक्षिणाले पनि विशेष महत्व पाउँदै आएको छ । दक्षिणालाई फजुल खर्चमा सक्नभन्दा बचत गर्न बालबालिकालाई प्रोत्साहन गर्नुपर्छ । आफ्ना बालबच्चालाई बचत गर्ने बानीको विकास गर्नु […]

जेनजी आन्दोलनमा घाइतेलाई भैपरी खर्च दिने सरकारको निर्णय, परिचयपत्र वितरणसँगै २० हजार वितरण सुरु

काठमाडौँ । गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई उपचार सहज बनाउन परिच
BizKhabar Online » BizKhabar Online

जेनजी आन्दोलनमा घाइतेलाई भैपरी खर्च दिने सरकारको निर्णय, परिचयपत्र वितरणसँगै २० हजार वितरण सुरु

काठमाडौँ । गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई उपचार सहज बनाउन परिचयपत्र वितरण सुरु गरेको छ। भदौ २३ र २४ गते जेनजी युवाहरूको नेतृत्वमा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरूको पहिचान र उपचार व्यवस्थापनका लागि मन्त्रिपरिषद्को असोज १२ गतेको निर्णयअनुसार यो प्रक्रिया अघि बढाइएको हो। गृह मन्त्रालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी रविन्द्र आचार्यका […]

आरजुका भाइ भूषणको घरमा सीआईबीको छापा

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणाको भाइ भूषण
BizKhabar Online » BizKhabar Online

आरजुका भाइ भूषणको घरमा सीआईबीको छापा

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणाको भाइ भूषण राणाको घरमा रेड हानेको छ । आइतबार साँझ सीआईबीबाट खटिएको टोलीले जावलाखेलमा रहेको राणाको घरमा खानतलासी गरेको हो । सीआईबीको प्रमुखमा एआईजी डा. मनोज केसीले जिम्मेवारी थालेपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा नयाँ शीराबाट अनुसन्धान थालिएको चर्चा छ । आरजु मन्त्री […]

दशैंमा फजुल खर्च नियन्त्रण गर्न यस्ता छन् १० व्यावहारिक उपाय

काठमाडौं । दशैं, तिहार जस्ता चाडपर्वले नेपाली समाजमा उमङ्ग ल्याउँछन्, तर यी चाडबाडहरुमा खर्चको अत
BizKhabar Online » BizKhabar Online

दशैंमा फजुल खर्च नियन्त्रण गर्न यस्ता छन् १० व्यावहारिक उपाय

काठमाडौं । दशैं, तिहार जस्ता चाडपर्वले नेपाली समाजमा उमङ्ग ल्याउँछन्, तर यी चाडबाडहरुमा खर्चको अत्यधिक बोझले रमाइलोमा खल्लोपना थपिदिन्छ । मासु, लुगा, उपहार र यात्रामा हुने अनियन्त्रित खर्चले कुनै व्यक्तिलाई आर्थिक संकटमा पार्छ । विशेषज्ञहरूका अनुसार, सचेत योजनाले ३० प्रतिशतसम्म बचत सम्भव छ । यहाँ नेपाली परिवेशमा आधारित यस्ता चाडपर्वमा जानी नजानी हुने उच्च खर्चलाई […]

ओली र लेखकसहित यी पाँच जनाले काठमाडौं उपत्यका छाड्न नपाउने, पासपोर्ट रोक्का गर्न जाँचबुझ आयोगको सिफारिश

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको दमनबारे गठित जाँचबुझ आयोगले तत्कालिन प्रधानमन्त
BizKhabar Online » BizKhabar Online

ओली र लेखकसहित यी पाँच जनाले काठमाडौं उपत्यका छाड्न नपाउने, पासपोर्ट रोक्का गर्न जाँचबुझ आयोगको सिफारिश

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको दमनबारे गठित जाँचबुझ आयोगले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकसहित पाँच जनाको पासपोर्ट रोक्का गर्न सिफारिश गरेको छ । आयोगका सदस्यले दिएको जानकाअनुसार आज (आइतबार) बसेको बैठकले ओली र लेखकसहित पूर्व गृहसचिव गोकर्णमणी दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका […]

गभर्नर पौडेलका लागि भाडाको घर खोज्दै राष्ट्र बैंक, यस्तो छ मापदण्ड

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर डा.विश्वनाथ पौडेलका लागि भाडामा घर खोजी गरेको छ । राष्ट्र
BizKhabar Online » BizKhabar Online

गभर्नर पौडेलका लागि भाडाको घर खोज्दै राष्ट्र बैंक, यस्तो छ मापदण्ड

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर डा.विश्वनाथ पौडेलका लागि भाडामा घर खोजी गरेको छ । राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले गोरखापत्रमा सार्वजनिक सूचना जारी गर्दै यस्तो प्रस्ताव माग गरेको हो । भदौ २४ गतेको आन्देलनको क्रममा गभर्नर पौडेलको ललितपुर, भैंसेपाटी स्थित घरमा आगजनी भएको थियो । राष्ट्र बैंकले अहिले उनको बसोबासको लागि ललितपुरमै […]

अर्थ मन्त्रालयले भन्यो–स्रोत नखुलेको नगद बारे अनुसन्धान भइरहेको छ

काठमाडौं । अर्थ मन्त्रालयले स्रोत नखुलेको नगद भेटिएका स्थानमा अनुसन्धान तीव्र पारिएको बताएको छ
BizKhabar Online » BizKhabar Online

अर्थ मन्त्रालयले भन्यो–स्रोत नखुलेको नगद बारे अनुसन्धान भइरहेको छ

काठमाडौं । अर्थ मन्त्रालयले स्रोत नखुलेको नगद भेटिएका स्थानमा अनुसन्धान तीव्र पारिएको बताएको छ । २३ र २४ भदौको जेन जी आन्दोलनका क्रममा विभिन्न नेताका घर लगायतका स्थानमा नगद जलेको वा भेटिएको भन्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट सूचनाहरु बाहिरिएका थिए । त्यस सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको समेत अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले नागरिकहरूलाई […]

भौतिक पूर्वाधार पुनर्निर्माणमा निफ्राको १ करोड सहयोग, आर्थिक पुनरुत्थानलाई सहयोग पुर्याउने उद्देश्य

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले नेपाल सरकारले भर्खरै स्थापना गरेको भौ
BizKhabar Online » BizKhabar Online

भौतिक पूर्वाधार पुनर्निर्माणमा निफ्राको १ करोड सहयोग, आर्थिक पुनरुत्थानलाई सहयोग पुर्याउने उद्देश्य

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले नेपाल सरकारले भर्खरै स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोडको सहयोग प्रदान गरेको छ । भदौ २३ र २४ गते मुलुकभर भएको आन्दोलनका कारण क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र पीडितहरूलाई राहत प्रदान गर्ने उद्देश्यले कोषमा सहयोग प्रदान गरेको हो । बैंकले अर्थमन्त्री रामेश्वरप्रसाद खनालमार्फत […]

नेपाललाई हरित अर्थतन्त्रतर्फ लैजान इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण आवश्यक : ऊर्जामन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले प्रदूषण नियन्त्रण र नेपाललाई हरित अर
BizKhabar Online » BizKhabar Online

नेपाललाई हरित अर्थतन्त्रतर्फ लैजान इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण आवश्यक : ऊर्जामन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले प्रदूषण नियन्त्रण र नेपाललाई हरित अर्थतन्त्रतर्फ लैजान विद्युतीय सवारीसाधन प्रवद्र्धनमा जोड दिएका छन् । चेन्ज डिजिटलले काठमाडौँको सामाखुसीलगायतका देशका विभिन्न ठाउँमा सञ्चालनमा ल्याएको चार्चिङ स्टेसनको आज उद्घाटन गर्दै मन्त्री घिसिङले प्रदूषण नियन्त्रण र नेपाललाई हरित अर्थतन्त्रतर्फ लैजान इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण आवश्यक रहेको बताएका हुन् । […]

सार्वजनिक बिदामा पनि नेपाल आयल निगमका १३ वटा डिपो खुला रहने

काठमाडौँ । दसैँको सार्वजनिक बिदामा पनि नेपाल आयल निगमका कार्यालय तथा डिपो खुला रहने भएका छन् । सा
BizKhabar Online » BizKhabar Online

सार्वजनिक बिदामा पनि नेपाल आयल निगमका १३ वटा डिपो खुला रहने

काठमाडौँ । दसैँको सार्वजनिक बिदामा पनि नेपाल आयल निगमका कार्यालय तथा डिपो खुला रहने भएका छन् । सार्वजनिक बिदाका दिनमा पेट्रोलियम पदार्थको सहज बिक्री वितरणको व्यवस्था मिलाउन स्थानीय आवश्यकताका आधारमा १३ वटा डिपो तथा कार्यालय खुला रहने निगमले जनाएको छ । निगमका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रादेशिक कार्यालय तथा धनुषा, […]

आरएसडिसी लघुवित्तको लाभांश घोषणा, नगद मात्रै दिने

काठमाडौं । आरएसडिसी काठमाडौं । आरएसडिसी लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभा
BizKhabar Online » BizKhabar Online

आरएसडिसी लघुवित्तको लाभांश घोषणा, नगद मात्रै दिने

काठमाडौं । आरएसडिसी काठमाडौं । आरएसडिसी लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो । असोज ११ गते शनिबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल […]

सुनचाँदीको मूल्य निरन्तर अकासिदो, एक तोला सुनको मूल्य रु २,२३,२००

काठमाडौँ । विगत केही सातादेखि सुनचाँदीको मूल्य निरन्तर वृद्धि भइरहेको छ । गत शुक्रबारको तुलनामा
BizKhabar Online » BizKhabar Online

सुनचाँदीको मूल्य निरन्तर अकासिदो, एक तोला सुनको मूल्य रु २,२३,२००

काठमाडौँ । विगत केही सातादेखि सुनचाँदीको मूल्य निरन्तर वृद्धि भइरहेको छ । गत शुक्रबारको तुलनामा आज बजार खुल्दा सुनको मोल तोलामा रु ७०० र त्यति नै तौलको चाँदी रु ७० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख २३ हजार २०० तथा त्यति नै परिमाणको चाँदीको […]

तमिलनाडुमा अभिनेता विजयको र्‍यालीमा भागदौड मच्चिँदा ३६ को मृत्यु र ४० घाइते, कस्तो छ अहिले अवस्था ?

काठमाडौँ । भारतको तमिलनाडु राज्यमा लोकप्रिय अभिनेता तथा राजनीतिज्ञ विजयको राजनीतिक र्यालीमा भए
BizKhabar Online » BizKhabar Online

तमिलनाडुमा अभिनेता विजयको र्‍यालीमा भागदौड मच्चिँदा ३६ को मृत्यु र ४० घाइते, कस्तो छ अहिले अवस्था ?

काठमाडौँ । भारतको तमिलनाडु राज्यमा लोकप्रिय अभिनेता तथा राजनीतिज्ञ विजयको राजनीतिक र्यालीमा भएको भागदौडमा कम्तीमा ३६ जनाको ज्यान गएको छ भने ४० जना घाइते भएका छन्। मृतकमध्ये आठ जना बालबालिका रहेका छन्। राज्यका स्वास्थ्यमन्त्री एम. सुब्रमण्यमले यसबारे जानकारी दिए । करुर जिल्लामा आयोजित विजयको ¥यालीमा हजारौँ समर्थक सहभागी भएका थिए । भीड निकै बाक्लो हुँदा […]

अर्थमन्त्री र जापानका राजदूतबीच भेट, जापानले विकासमा पुर्याइरहेको सहयोगका विषयमा छलफल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि मित्रराष्ट्र जापानका राजदुत महामहिम
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्री र जापानका राजदूतबीच भेट, जापानले विकासमा पुर्याइरहेको सहयोगका विषयमा छलफल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि मित्रराष्ट्र जापानका राजदुत महामहिम माएदा तोरुबीच शिष्टाचार भेट भएको छ । आज अर्थमन्त्रालयमा अर्थमन्त्री र राजदुतबीच भेट भएको हो । उक्त अवसरमा अर्थमन्त्री खनाल र जापानी राजदुत बीच नेपालको हालको परिवर्तित अवस्था, नेपाल–जापान बीचको ऐतिहासिक सम्बन्ध र जापानले नेपालको आर्थिक सामाजिक विकासमा पुर्याइरहेको सहयोगका विषयमा छलफल भएको […]

Get more results via ClueGoal