नागढुङ्गासहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, सवारी चालकहरूलाई अत्यधिक सावधानी अपनाउन आग्रह
newsare.net
काठमाडौं । देशभर मनसुन सक्रिए भएसँगै वर्षातका कारण सडक दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक प्रनागढुङ्गासहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, सवारी चालकहरूलाई अत्यधिक सावधानी अपनाउन आग्रह
काठमाडौं । देशभर मनसुन सक्रिए भएसँगै वर्षातका कारण सडक दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक प्रहरीले सबै सवारी चालकहरूलाई अत्यधिक सावधानी अपनाउन माइकिङसहित आग्रह गर्न थालेको छ । आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले विशेष सावधानी आवश्यक भएको बताउँदै ट्राफिक प्रहरीले सडक सुरक्षामा उच्च सतर्कता अपनाएको र विभिन्न नाकाहरूमा माइकिङ गर्ने कार्य भइरहेको जनाइएको छ […] Read more