अर्थ मन्त्रालयको अनुरोध–पुनर्निर्माण कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्नु
newsare.net
काठमाडौं । अर्थ मन्त्रालयले भौतिक पूर्वाधार पुनर्निर्माण कोषको आधिकारिक खातामा मात्र रकम जम्माअर्थ मन्त्रालयको अनुरोध–पुनर्निर्माण कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्नु
काठमाडौं । अर्थ मन्त्रालयले भौतिक पूर्वाधार पुनर्निर्माण कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्न अनुरोध गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरि स्वदेश तथा विदेशमा यस प्रयोजनका लागि सङ्कलित रकम दुरूपयोग हुनबाट रोक्न र पारदर्शी तथा जवाफदेही ढङ्गले परिचालन गर्न भौतिक पूर्वाधार पुनर्निर्माण कोषको नाममा रहेको राष्ट्रिय वाणिज्य बैङ्कको खाता नं.– १९६०१००१०२०७०००४ मा मात्र […] Read more