आइतबार र सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय (सूचनासहित)
newsare.net
काठमाडौं । अविरल वर्षाको कारण देशभरिको जनजीवन प्रभावित भएपछि सरकारले भोलि (आइतबार) र पर्सी (सोमबाआइतबार र सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय (सूचनासहित)
काठमाडौं । अविरल वर्षाको कारण देशभरिको जनजीवन प्रभावित भएपछि सरकारले भोलि (आइतबार) र पर्सी (सोमबार) सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयको सिफारिशमा सरकारले यस्तो निर्णय लिएको हो । दशैं बिदापछि भोलिबाट सरकारी कार्यालयहरु सुचारु हुने भनिएको थियो । तर, अविरल वर्षाको कारण सवारी आवागमन र जनजीन कष्टकर बनेपछि गृह मन्त्रालयले आइतबार र सोमबार सार्वजनिक […] Read more