काठमाडौंमा रोकियो वर्षा, कोसी र मधेस प्रदेशका केही स्थानमा अझै भारी वर्षाको सम्भावना
newsare.net
काठमाडौं । शुक्रबार साँझदेखिको अविरल वर्षा अहिले केही कम भएको छ । काठमाडौंमा आज विहानैदेखि वर्षाकाठमाडौंमा रोकियो वर्षा, कोसी र मधेस प्रदेशका केही स्थानमा अझै भारी वर्षाको सम्भावना
काठमाडौं । शुक्रबार साँझदेखिको अविरल वर्षा अहिले केही कम भएको छ । काठमाडौंमा आज विहानैदेखि वर्षा रोकिएको छ । तर, मौसमविद्का अनुसार पानी पर्ने सम्भवाना कायमै छ । आज दिउँसो र राति पनि देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ । मधेश र कोसी प्रदेशमा राति भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको […] Read more