भीषण वर्षापछि इलाममा ठुलो मानवीय क्षति, पहिरोमा पुरिएर १८ जनाको मृत्यु
newsare.net
काठमाडौं । इलाममा पहिरोमा परेर कम्तीमा १४ जनाको मृत्यु भएको छ । जिल्लाको बिभिन्न स्थानमा गए रातिकभीषण वर्षापछि इलाममा ठुलो मानवीय क्षति, पहिरोमा पुरिएर १८ जनाको मृत्यु
काठमाडौं । इलाममा पहिरोमा परेर कम्तीमा १४ जनाको मृत्यु भएको छ । जिल्लाको बिभिन्न स्थानमा गए रातिको बाढी पहिरोमा पुरिएर मृत्यु भएको पाइएको हो । प्रहरीले पुष्टि गर्न बाँकी रहे पनि जिल्लामा हालसम्म पहिरोले १४ जनाको मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । स्थानीय पालिकाहरुले १८ जनाको मृत्यु भएको जनाएका छन्। […] Read more