बिटक्वाइनको मूल्य १ लाख २५ हजार डलर नाघ्यो, नयाँ रेकर्ड कायम
newsare.net
काठमाडौं । विश्वकै अग्रणी क्रिप्टोकरेन्सी बिटक्वाइन आइतबार नयाँ रेकर्ड उचाइमा पुगेको छ । यसको मबिटक्वाइनको मूल्य १ लाख २५ हजार डलर नाघ्यो, नयाँ रेकर्ड कायम
काठमाडौं । विश्वकै अग्रणी क्रिप्टोकरेन्सी बिटक्वाइन आइतबार नयाँ रेकर्ड उचाइमा पुगेको छ । यसको मूल्य एक लाख २५ हजार अमेरिकी डलरभन्दा माथि पुगेको छ । बिटक्वाइनको मूल्य एक लाख २५ हजार ६८९ डलरसम्म उक्लिएको छ । यसले यसअघि गत अगस्टमा कायम गरिएको एक लाख २४ हजार ५०० डलरको रेकर्डलाई तोडेको छ । अमेरिकी सरकारको सटडाउनबारे […] Read more