आज सेयर कारोबार बन्द रहने
newsare.net
काठमाडौं । आज असोज २० गते सोमबार सेयर कारोबार बन्द नै हुने भएको छ । नेप्सेले सूचना जारी गर्दै आज सेआज सेयर कारोबार बन्द रहने
काठमाडौं । आज असोज २० गते सोमबार सेयर कारोबार बन्द नै हुने भएको छ । नेप्सेले सूचना जारी गर्दै आज सेयर कारोबार नहुने जनाएको हो । गृह मन्त्रालयले सोमबारका लागि दिएको सार्वजनिक बिदा फिर्ता लिए पनि सेयर बजार भने नखुल्ने भएको हो । अविरल वर्षाका कारण राजमार्ग तथा हवाइ उडान अवरुद्ध भएसँगै आइतबार र सोमबारका […] Read more