गृहले भन्यो-आज देशभर सार्वजनिक बिदा नै हो, सम्भव भएमात्रै सेवा दिनु
newsare.net
काठमाडौं । गृह मन्त्रालयले आज देशभर सार्वजनिक विदा कायमै रहेको जानकारी दिएको छ । मन्त्रालयले बिदगृहले भन्यो-आज देशभर सार्वजनिक बिदा नै हो, सम्भव भएमात्रै सेवा दिनु
काठमाडौं । गृह मन्त्रालयले आज देशभर सार्वजनिक विदा कायमै रहेको जानकारी दिएको छ । मन्त्रालयले बिदा कायमै रहेको र सम्भव भएमात्रै सेवा दिन आग्रह गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए। गृह मन्त्रालयले आइतबारै विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लालाई सार्वजनिक सेवा सञ्चालन गर्न पत्राचार गरेको थियो । मन्त्रालयका शाखा अधिकृत सुमन भट्टराईले […] Read more