कास्की र कैलालीबाट आठजना जुवाडे पक्राउ, ७ बुक तास र ५ लाख नगद बरामद
newsare.net
काठमाडौं । पोखरा महानगरपालिका-६ लेकसाइडस्थित पोखरा वुटिक होटलमा जुवातास खेलिरहेको अवस्थामा सोहकास्की र कैलालीबाट आठजना जुवाडे पक्राउ, ७ बुक तास र ५ लाख नगद बरामद
काठमाडौं । पोखरा महानगरपालिका-६ लेकसाइडस्थित पोखरा वुटिक होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ वर्षीय देव श्रेष्ठ समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ३९ हजार ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । कैलालीको धनगढी उपमहानगरपालिका-३ बोराडाँडी […] Read more