मुद्धति निक्षेपमा ७८ करोड लगानी गर्दै राष्ट्र बैंक, असोज २३ गते आवेदन दिन पाइने
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले ७८ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपका रुपमा लगमुद्धति निक्षेपमा ७८ करोड लगानी गर्दै राष्ट्र बैंक, असोज २३ गते आवेदन दिन पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ७८ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपका रुपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा राख्नका लागि बैंकहरुसँग प्रस्ताव माग गरेको हो । राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ६२ करोड ४० लाख राष्ट्रियस्तरका विकास बैंकहरुमा ११ करोड ७० लाख तथा […] Read more