सहकारीमा मितव्ययी र वित्तीय अनुशासनको संस्कार अभ्यास, उपहार वितरण र भोजभतेरको चलन घट्दै
newsare.net
काठमाडौँ । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूमा विगतमा देखिने महँगो सजावट, अतिथि सत्कारसहकारीमा मितव्ययी र वित्तीय अनुशासनको संस्कार अभ्यास, उपहार वितरण र भोजभतेरको चलन घट्दै
काठमाडौँ । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूमा विगतमा देखिने महँगो सजावट, अतिथि सत्कार, उपहार वितरण र भोजभतेरको चलन कञ्चनपुरमा क्रमशः घट्दै गएको छ । हाल धेरै सहकारी संस्थाहरूले मितव्ययी ढङ्गमा साधारणसभा सम्पन्न गर्न थालेका छन् । सहकारीसँग प्रत्यक्ष सम्बन्ध नभएका मन्त्री, सांसद वा बाह्य अतिथिलाई प्रमुख अतिथि बनाउने चलनलाई सहकारी संस्थाहरूले अन्त्य गरेका […] Read more