सुमेरु पोलिमर्सको आईपीओ आउँदै, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त
newsare.net
काठमाडौं । सुमेरु पोलिमर्स लिमिटेडले प्राथमिक शेयर निष्काशन गर्ने तयारी गरेको छ । यसका लागि कम्पसुमेरु पोलिमर्सको आईपीओ आउँदै, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त
काठमाडौं । सुमेरु पोलिमर्स लिमिटेडले प्राथमिक शेयर निष्काशन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । यस सम्बन्धमा कम्पनी र क्यापिटलबीच नक्सालस्थित क्यापिटलको कार्यालयमा आश्विन १२ गते सम्झौता भएको हो । सम्झौतापत्रमा सुमेरु पोलिमर्स लिमिटेडका प्रबन्ध सञ्चालक दिवस घिमिरे र सिद्धार्थ क्यापिटल लिमिटेडका […] Read more