जेनजी मुभमेन्ट अलायन्सले बढायो अख्तियार प्रमुख राईको राजीनामाका लागि दबाब, कार्यालयमै पुगेर राजीनामा माग
newsare.net
काठमाडौं । जेन–जी मुभमेन्ट अलायन्सले अख्तियार प्रमुख प्रेमकुमार राईको राजीनामा मागेको छ । हिजोमजेनजी मुभमेन्ट अलायन्सले बढायो अख्तियार प्रमुख राईको राजीनामाका लागि दबाब, कार्यालयमै पुगेर राजीनामा माग
काठमाडौं । जेन–जी मुभमेन्ट अलायन्सले अख्तियार प्रमुख प्रेमकुमार राईको राजीनामा मागेको छ । हिजोमात्रै अलायन्सले विज्ञप्ती जारी गर्दै तत्काल पदबाट राजीनामा दिन भनेर अख्तियार प्रमुखलाई भनेको थियो । आज भने अलायन्सको नेतृत्वमा जेनजी युवाहरु अख्तियार कार्यालय पुगेका छन् । उनीहरुले अख्तियार प्रमुख राईको राजीनामा मागेका छन् । अहिले टंगालस्थित् रातोघरमा बाक्लो प्रहरी परिचालन गरिएको छ […] Read more