Nepal



सुनको भाउ प्रतितोला २३ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज असोज २१ गते मंगलबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी

प्रहरीले ओली र लेखकविरुद्धको जाहेरी उच्चस्तरीय जाँचबुझ आयोगमा पठायो

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृ
BizKhabar Online » BizKhabar Online

प्रहरीले ओली र लेखकविरुद्धको जाहेरी उच्चस्तरीय जाँचबुझ आयोगमा पठायो

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ । परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जाहेरी लिएर थप अनुसन्धानका लागि कार्की नेतृत्वको आयोगमा पठाइएको जानकारी दिए । ‘हामीले जाहेरी लियौँ र जाँचबुझ आयोगमा अनुसन्धानका लागि […]

तोडफोड, आजगनी र प्रहरीको हत्याको आरोपसहित बालेन र सुदनविरुद्ध अनेरास्ववियुले उजुरी दिदै

काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालक
BizKhabar Online » BizKhabar Online

तोडफोड, आजगनी र प्रहरीको हत्याको आरोपसहित बालेन र सुदनविरुद्ध अनेरास्ववियुले उजुरी दिदै

काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका प्रमुख सुदन गुरूङविरूद्ध प्रहरीमा उजुरी दिने भएको छ । अनेरास्ववियुका महासचिव दीपक धामीले मंगलबार अपराह्न जिल्ला प्रहरी परिसर काठमाडौंमा मेयर बालेन र सुदनविरूद्ध उजुरी दिन लागेको बताएका छन् । भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालतलगायत […]

नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण, जेनजी प्रदर्शनको असर अर्थतन्त्रमा

काठमाडौं । विश्व बैंकले चालु वर्ष नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुनसक्ने प्रक्षेप
BizKhabar Online » BizKhabar Online

नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण, जेनजी प्रदर्शनको असर अर्थतन्त्रमा

काठमाडौं । विश्व बैंकले चालु वर्ष नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुनसक्ने प्रक्षेपण गरेको छ । विश्व बैंकले दक्षिण एसिया क्षेत्रको आर्थिक अवस्थाको झलक सार्वजनिक गर्दै नेपालको अर्थतन्त्र शिथिल भएर आर्थिक वृद्धिदर २.१ प्रतिशतमात्रै हुने अनुमान गरेको हो । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर १.५ देखि २.६ प्रतिशतमा संकुचनको सम्भावना रहेको विश्व बैंकले जनाएको […]

दशैंपछिको पहिलो कारोबारको दिन नेप्सेमा भारी अंकको गिरावट, कारोबार साढे ४ अर्बमा सीमित

काठमाडौं । दशैं बिदापछि कारोबार खुलेको पहिलो दिन नेप्से परिसूचकमा भारी अंकको गिरावट आएको छ । यसदि
BizKhabar Online » BizKhabar Online

दशैंपछिको पहिलो कारोबारको दिन नेप्सेमा भारी अंकको गिरावट, कारोबार साढे ४ अर्बमा सीमित

काठमाडौं । दशैं बिदापछि कारोबार खुलेको पहिलो दिन नेप्से परिसूचकमा भारी अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक ५८.५५ अंकले घटेर २ हजार ६ सय ४ दशमलब ९६ बिन्दुमा आएको छ । यसदिन ४ अर्ब ६२ करोड ९० लाख ४२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा आएकामध्ये १६ कम्पनीको सेयर भाउ बढेको […]

भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक

काठमाडौं । विश्वप्रसिद्ध स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो लोकप्रिय वाई सिरिज अन्तर्गतको नयाँ स्
BizKhabar Online » BizKhabar Online

भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक

काठमाडौं । विश्वप्रसिद्ध स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो लोकप्रिय वाई सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन भिभो वाई २१ डि नेपाली बजारमा सार्वजनिक गरेको छ । विशेषगरी युवापुस्ता र दैनिक प्रयोगकर्तालाई लक्षित यस स्मार्टफोनले उत्कृष्ट प्रदर्शन, मजबुत सुरक्षा र उपयोगी सुविधाहरूलाई सुलभ मूल्यमा उपलब्ध गराउँछ । भिभो वाई२१डि नेपालकै सबैभन्दा किफायती आई पी ६८/६९ डस्ट एण्ड वाटर–रेजिस्टेन्ट स्मार्टफोन […]

एमएडब्लु वृद्धिले शुक्रबारबाट नेपालकै ठूलो एक्सचेन्ज मेला आयोजना गर्दै, १५ लाख रुपैयाँ सम्मको अफर

काठमाडौं । नेपाली विद्युतीय सवारीसाधनको क्रान्तिको नेतृत्व गर्दै आएको देशकै अग्रणी अटोमोबाइल स
BizKhabar Online » BizKhabar Online

एमएडब्लु वृद्धिले शुक्रबारबाट नेपालकै ठूलो एक्सचेन्ज मेला आयोजना गर्दै, १५ लाख रुपैयाँ सम्मको अफर

काठमाडौं । नेपाली विद्युतीय सवारीसाधनको क्रान्तिको नेतृत्व गर्दै आएको देशकै अग्रणी अटोमोबाइल समूह एमएडब्लु वृद्धिले आउँदो शुक्रबार (असोज २४ गते) देखि काठमाडौं गैरीधारास्थित एलिस रिसेप्सन र देशभरका दिपल, नामी र सेरेसका अधिकृत सोरुमहरुमा एकैसाथ देशव्यापी रुपमा चाडवाड लक्षित मेगा एक्सचेन्ज कार्निभलको आयोजना गर्ने भएको छ । तीन दिनसम्म चल्ने यो एक्सचेन्ज मेलामा ग्राहकहरुले आफ्ना पुराना […]

मुस्ताङका किसान लोकप्रिय रैथाने खाद्य बाली ‘फापर’ थन्क्याउन व्यस्त

काठमाडौं । मुस्ताङका किसान दसैँ पर्वसँगै सकिएसँगै परम्परागत रैथाने बाली थन्क्याउन व्यस्त छन् ।
BizKhabar Online » BizKhabar Online

मुस्ताङका किसान लोकप्रिय रैथाने खाद्य बाली ‘फापर’ थन्क्याउन व्यस्त

काठमाडौं । मुस्ताङका किसान दसैँ पर्वसँगै सकिएसँगै परम्परागत रैथाने बाली थन्क्याउन व्यस्त छन् । यहाँको तल्लो क्षेत्र घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाअन्तर्गत किसान खाद्य बाली ‘फापर’ स्याहार्न व्यस्त भएका हुन् । रैथाने बाली फापर यहाँको लोकप्रिय खाद्य बालीको रुपमा लिइन्छ । घरायसी प्रयोजन, धार्मिक अनुष्ठान, व्यवसायिक प्रयोजन तथा विदेशमा बस्ने आफ्ना आफन्तजनलाई कोसेलीको रुपमा […]

प्रतिकूल मौसमले समस्यामा किसान, पाकेर झुलिसकेको धान भित्र्याउन पाएनन

काठमाडौं । खेतमा पाकेर झुलिसकेको बर्खे धानबाली प्रतिकूल मौसमका कारण समयमै भित्र्याउन नसकिएपछि क
BizKhabar Online » BizKhabar Online

प्रतिकूल मौसमले समस्यामा किसान, पाकेर झुलिसकेको धान भित्र्याउन पाएनन

काठमाडौं । खेतमा पाकेर झुलिसकेको बर्खे धानबाली प्रतिकूल मौसमका कारण समयमै भित्र्याउन नसकिएपछि किसान चिन्तित देखिएका छन् । गत जेठ अन्तिम हप्तादेखि असार पहिलो हप्तासम्म रोपिएको धान यतिबेला पाकेर खेतमा झुलिसकेको भए पनि वर्षा हुने सम्भावनाले भित्र्याउन नपाएको किसानले बताएका छन् । धनगढीका किसान वीरबहादुर रानाले भने, “दुई हप्ताअघि नै भित्र्याउने समय भइसकेको धानबाली खेतमा […]

जेनजी मुभमेन्ट अलायन्सले बढायो अख्तियार प्रमुख राईको राजीनामाका लागि दबाब, कार्यालयमै पुगेर राजीनामा माग

काठमाडौं । जेन–जी मुभमेन्ट अलायन्सले अख्तियार प्रमुख प्रेमकुमार राईको राजीनामा मागेको छ । हिजोम
BizKhabar Online » BizKhabar Online

जेनजी मुभमेन्ट अलायन्सले बढायो अख्तियार प्रमुख राईको राजीनामाका लागि दबाब, कार्यालयमै पुगेर राजीनामा माग

काठमाडौं । जेन–जी मुभमेन्ट अलायन्सले अख्तियार प्रमुख प्रेमकुमार राईको राजीनामा मागेको छ । हिजोमात्रै अलायन्सले विज्ञप्ती जारी गर्दै तत्काल पदबाट राजीनामा दिन भनेर अख्तियार प्रमुखलाई भनेको थियो । आज भने अलायन्सको नेतृत्वमा जेनजी युवाहरु अख्तियार कार्यालय पुगेका छन् । उनीहरुले अख्तियार प्रमुख राईको राजीनामा मागेका छन् । अहिले टंगालस्थित् रातोघरमा बाक्लो प्रहरी परिचालन गरिएको छ […]

उद्योग व्यवसायमा आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउन निजी क्षेत्रको माग, अर्थमन्त्रीले के भने ?

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयत्नशील रहे
BizKhabar Online » BizKhabar Online

उद्योग व्यवसायमा आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउन निजी क्षेत्रको माग, अर्थमन्त्रीले के भने ?

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालसंगको भेटमा अर्थमन्त्री खनालले उक्त धारणा राखेका हुन् । सरकारले पुर्ननिर्माणका लागि राजश्व छुट, बैंकिग सहुलियत र […]

सुमेरु पोलिमर्सको आईपीओ आउँदै, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

काठमाडौं । सुमेरु पोलिमर्स लिमिटेडले प्राथमिक शेयर निष्काशन गर्ने तयारी गरेको छ । यसका लागि कम्प
BizKhabar Online » BizKhabar Online

सुमेरु पोलिमर्सको आईपीओ आउँदै, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

काठमाडौं । सुमेरु पोलिमर्स लिमिटेडले प्राथमिक शेयर निष्काशन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । यस सम्बन्धमा कम्पनी र क्यापिटलबीच नक्सालस्थित क्यापिटलको कार्यालयमा आश्विन १२ गते सम्झौता भएको हो । सम्झौतापत्रमा सुमेरु पोलिमर्स लिमिटेडका प्रबन्ध सञ्चालक दिवस घिमिरे र सिद्धार्थ क्यापिटल लिमिटेडका […]

सहकारीमा मितव्ययी र वित्तीय अनुशासनको संस्कार अभ्यास, उपहार वितरण र भोजभतेरको चलन घट्दै

काठमाडौँ । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूमा विगतमा देखिने महँगो सजावट, अतिथि सत्कार
BizKhabar Online » BizKhabar Online

सहकारीमा मितव्ययी र वित्तीय अनुशासनको संस्कार अभ्यास, उपहार वितरण र भोजभतेरको चलन घट्दै

काठमाडौँ । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूमा विगतमा देखिने महँगो सजावट, अतिथि सत्कार, उपहार वितरण र भोजभतेरको चलन कञ्चनपुरमा क्रमशः घट्दै गएको छ । हाल धेरै सहकारी संस्थाहरूले मितव्ययी ढङ्गमा साधारणसभा सम्पन्न गर्न थालेका छन् । सहकारीसँग प्रत्यक्ष सम्बन्ध नभएका मन्त्री, सांसद वा बाह्य अतिथिलाई प्रमुख अतिथि बनाउने चलनलाई सहकारी संस्थाहरूले अन्त्य गरेका […]

भिजिट भिसामार्फत युएई जानका लागि नयाँ नियम लागू, स्पोन्सरको आम्दानीको स्रोत बलियो हुनुपर्ने

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले भिजिट भिसामा परिवार तथा आफन्त लैजानेका लागि नयाँ नियम ला
BizKhabar Online » BizKhabar Online

भिजिट भिसामार्फत युएई जानका लागि नयाँ नियम लागू, स्पोन्सरको आम्दानीको स्रोत बलियो हुनुपर्ने

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले भिजिट भिसामा परिवार तथा आफन्त लैजानेका लागि नयाँ नियम लागू गरेको छ । अब युएईमा परिवार, आफन्त वा साथीभाइलाई स्पोन्सर गर्दा स्पोन्सरको आम्दानीको स्रोत बलियो हुनुपर्ने व्यवस्था युएईले गरेको हो । नयाँ व्यवस्थाअनुसार अब स्पोन्सर गर्ने व्यक्तिको न्यूनतम मासिक पारिश्रमिक चार हजार दिराम देखि १५ हजार दिरामसम्म हुनुपर्नेछ […]

सरकार निजी क्षेत्रको मनोबल बढाउन क्रियाशील : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर क्रियाशील रहेक
BizKhabar Online » BizKhabar Online

सरकार निजी क्षेत्रको मनोबल बढाउन क्रियाशील : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर क्रियाशील रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालसँगको भेटमा मन्त्री खनालले सरकार निजी क्षेत्रमैत्री वातावरण बनाउन प्रयासरत रहेको धारणा व्यक्त गरेका हुन् । उनका अनुसार सरकारले पुनर्निर्माणका लागि […]

मुद्धति निक्षेपमा ७८ करोड लगानी गर्दै राष्ट्र बैंक, असोज २३ गते आवेदन दिन पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ७८ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपका रुपमा लग
BizKhabar Online » BizKhabar Online

मुद्धति निक्षेपमा ७८ करोड लगानी गर्दै राष्ट्र बैंक, असोज २३ गते आवेदन दिन पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ७८ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपका रुपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा राख्नका लागि बैंकहरुसँग प्रस्ताव माग गरेको हो । राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ६२ करोड ४० लाख राष्ट्रियस्तरका विकास बैंकहरुमा ११ करोड ७० लाख तथा […]

जापान, जहाँ रेष्टुरेन्ट मालिकदेखि कामदारसम्म ‘टिप’ लिन चाहदैनन्, टिपिङ किन गलत मानिन्छ ?

काठमाडौं । यस वर्ष जापानमा विदेशी पर्यटकहरूको बढ्दो संख्या प्रमुख समाचार बनेको छ । यसले पर्यटन क्
BizKhabar Online » BizKhabar Online

जापान, जहाँ रेष्टुरेन्ट मालिकदेखि कामदारसम्म ‘टिप’ लिन चाहदैनन्, टिपिङ किन गलत मानिन्छ ?

काठमाडौं । यस वर्ष जापानमा विदेशी पर्यटकहरूको बढ्दो संख्या प्रमुख समाचार बनेको छ । यसले पर्यटन क्षेत्रमा अर्थतन्त्र र रोजगारीको लागि राम्रो संकेत गर्छ । स्थानीयहरूलाई अप्ठ्यारो पार्ने केही यात्रुहरू पनि छलफलको विषय बनेका छन् । उत्तर अमेरिका र युरोपबाट आएका राम्रो व्यवहार गर्ने पर्यटकहरू टिप दिने बानीका कारण धेरै जापानीहरूका लागि चिन्ताको विषय बनेका […]

कास्की र कैलालीबाट आठजना जुवाडे पक्राउ, ७ बुक तास र ५ लाख नगद बरामद

काठमाडौं । पोखरा महानगरपालिका-६ लेकसाइडस्थित पोखरा वुटिक होटलमा जुवातास खेलिरहेको अवस्थामा सोह
BizKhabar Online » BizKhabar Online

कास्की र कैलालीबाट आठजना जुवाडे पक्राउ, ७ बुक तास र ५ लाख नगद बरामद

काठमाडौं । पोखरा महानगरपालिका-६ लेकसाइडस्थित पोखरा वुटिक होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ वर्षीय देव श्रेष्ठ समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ३९ हजार ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । कैलालीको धनगढी उपमहानगरपालिका-३ बोराडाँडी […]

हालसम्म चार बैंकको लाभांश घोषणा, अझै ११ बैंक लाभांश दिन सक्ने अवस्थामा ?

काठमाडौं । नेपााल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ४ वाणिज्य बैंकले मात्र हालसम्म लगानीकर्ताला
BizKhabar Online » BizKhabar Online

हालसम्म चार बैंकको लाभांश घोषणा, अझै ११ बैंक लाभांश दिन सक्ने अवस्थामा ?

काठमाडौं । नेपााल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ४ वाणिज्य बैंकले मात्र हालसम्म लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेमा एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक र सिटिजन्स बैंक रहेका छन् । यीमध्ये सबैभन्दा धेरै लाभांश घोषणा गर्नेमा एभरेष्ट बैंक रहेको छ । एभरेष्ट बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई २० प्रतिशत लाभांश दिने […]

जेनजी आन्दोलनका ३० घाइते अझै अस्पतालमा, २२३८ जना ‘डिस्चार्ज’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरणअन
BizKhabar Online » BizKhabar Online

जेनजी आन्दोलनका ३० घाइते अझै अस्पतालमा, २२३८ जना ‘डिस्चार्ज’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरणअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको उपचार भइरहेको छ । सिभिल अस्पतालमा एक जना, राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा तीन जना, त्रिवि शिक्षण अस्पतालमा पाँच जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना, नेपाल प्रहरी अस्पतालमा एक जना […]

काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै, सडकमा गाडीको चाप र सर्वसाधारणको चहलपहल बढ्यो

काठमाडौं । केही दिनदेखि निरन्तर परिरहेको अविरल वर्षा र प्रतिकूल मौसमका कारण असामान्य बनेको काठम
BizKhabar Online » BizKhabar Online

काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै, सडकमा गाडीको चाप र सर्वसाधारणको चहलपहल बढ्यो

काठमाडौं । केही दिनदेखि निरन्तर परिरहेको अविरल वर्षा र प्रतिकूल मौसमका कारण असामान्य बनेको काठमाडौं उपत्यकाको जनजीवन आइतबार वर्षा रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ । अहिले यहाँका सडक, यातायात, व्यवसाय र सर्वसाधारणको दैनिकी क्रमशः सामान्य स्थितिमा फर्किन थालेको छ । उपत्यकामा लगातारको झरीका कारण जनजीवन प्रभावित भएको थियो । मुख्य सडकदेखि गल्लीसम्म पानी जम्ने, […]

बाढीपहिरोको असर : यी राजमार्गमा अझैपनि यातायात पूर्णरुपमा अवरुद्ध

काठमाडौँ । बाढीपहिरोका कारण देशभरका १८ राजमार्गमा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएका छन् । प्
BizKhabar Online » BizKhabar Online

बाढीपहिरोको असर : यी राजमार्गमा अझैपनि यातायात पूर्णरुपमा अवरुद्ध

काठमाडौँ । बाढीपहिरोका कारण देशभरका १८ राजमार्गमा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित कोशी राजमार्ग, मकालु गाउँपालिका–३ स्थित कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । यसैगरी, ओखलढुङ्गाको मानेभञ्याङ गाउँपालिका–६ र ७ जोड्ने सिद्धिचरण लोकमार्ग, उदयपुरको कटारी नगरपालिका–१४ दलदलेमा रहेको सिद्धिचरण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको केन्द्रीय प्रहरी […]

सुनको मूल्य हालसम्मकै उच्च, आज कति पुग्यो?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य हालसम्मकै उच्च, आज कति पुग्यो?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३० हजार ६०० रुपैयाँका कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । त्यसैगरी आज चाँदी २ हजार ९६० रुपैयाँमा किनबेच भइरहेको […]

काठमाडौँ र ललितपुरमा सरकारी कार्यालयहरू नियमित सञ्चालन हुने, यस्तो छ सूचना

काठमाडौँ । राजधानीका दुई जिल्ला काठमाडौँ र ललितपुरमा सोमबार (आज) का लागि दिइएको सार्वजनिक बिदा खा
BizKhabar Online » BizKhabar Online

काठमाडौँ र ललितपुरमा सरकारी कार्यालयहरू नियमित सञ्चालन हुने, यस्तो छ सूचना

काठमाडौँ । राजधानीका दुई जिल्ला काठमाडौँ र ललितपुरमा सोमबार (आज) का लागि दिइएको सार्वजनिक बिदा खारेज गरिएको छ। जिल्ला प्रशासन कार्यालयहरूले आइतबार राति छुट्टाछुट्टै सूचना जारी गर्दै सोमबार असोज २० गते बिहान १० बजेदेखि सबै सरकारी कार्यालय, संस्थान र स्थानीय तहहरू सञ्चालन गर्न निर्देशन दिएका छन्। लगातारको वर्षाका कारण उद्धार तथा राहतमा ध्यान केन्द्रित गर्न […]

गृहले भन्यो-आज देशभर सार्वजनिक बिदा नै हो, सम्भव भएमात्रै सेवा दिनु

काठमाडौं । गृह मन्त्रालयले आज देशभर सार्वजनिक विदा कायमै रहेको जानकारी दिएको छ । मन्त्रालयले बिद
BizKhabar Online » BizKhabar Online

गृहले भन्यो-आज देशभर सार्वजनिक बिदा नै हो, सम्भव भएमात्रै सेवा दिनु

काठमाडौं । गृह मन्त्रालयले आज देशभर सार्वजनिक विदा कायमै रहेको जानकारी दिएको छ । मन्त्रालयले बिदा कायमै रहेको र सम्भव भएमात्रै सेवा दिन आग्रह गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए। गृह मन्त्रालयले आइतबारै विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लालाई सार्वजनिक सेवा सञ्चालन गर्न पत्राचार गरेको थियो । मन्त्रालयका शाखा अधिकृत सुमन भट्टराईले […]

वर्षा रोकिएसँगै सप्तकोशी नदीको वहाव घट्दो क्रममा

काठमाडौं । अविरल वर्षा राकिएसँगै सप्तकोशी नदीको वहाव घटेको छ । सशस्त्र प्रहरी उपरीक्षक निर्मल था
BizKhabar Online » BizKhabar Online

वर्षा रोकिएसँगै सप्तकोशी नदीको वहाव घट्दो क्रममा

काठमाडौं । अविरल वर्षा राकिएसँगै सप्तकोशी नदीको वहाव घटेको छ । सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार कोसी ब्यारेजमा आज बिहान ६ बजे गरिएको मापनअनुसार ४ लाख ३५ हजार ३०५ क्युसेकप्रति सेकेण्ड पानीको वहाव रहेको छ । गएराति पानीको वहाव पाँच लाख ३३ हजार ५४० क्युसेकप्रति सकेण्ड थियो । रातिदेखि नै वर्षाकम भएसँगै सो नदीमा […]

आज सेयर कारोबार बन्द रहने

काठमाडौं । आज असोज २० गते सोमबार सेयर कारोबार बन्द नै हुने भएको छ । नेप्सेले सूचना जारी गर्दै आज से
BizKhabar Online » BizKhabar Online

आज सेयर कारोबार बन्द रहने

काठमाडौं । आज असोज २० गते सोमबार सेयर कारोबार बन्द नै हुने भएको छ । नेप्सेले सूचना जारी गर्दै आज सेयर कारोबार नहुने जनाएको हो । गृह मन्त्रालयले सोमबारका लागि दिएको सार्वजनिक बिदा फिर्ता लिए पनि सेयर बजार भने नखुल्ने भएको हो । अविरल वर्षाका कारण राजमार्ग तथा हवाइ उडान अवरुद्ध भएसँगै आइतबार र सोमबारका […]

बिटक्वाइनको मूल्य १ लाख २५ हजार डलर नाघ्यो, नयाँ रेकर्ड कायम

काठमाडौं । विश्वकै अग्रणी क्रिप्टोकरेन्सी बिटक्वाइन आइतबार नयाँ रेकर्ड उचाइमा पुगेको छ । यसको म
BizKhabar Online » BizKhabar Online

बिटक्वाइनको मूल्य १ लाख २५ हजार डलर नाघ्यो, नयाँ रेकर्ड कायम

काठमाडौं । विश्वकै अग्रणी क्रिप्टोकरेन्सी बिटक्वाइन आइतबार नयाँ रेकर्ड उचाइमा पुगेको छ । यसको मूल्य एक लाख २५ हजार अमेरिकी डलरभन्दा माथि पुगेको छ । बिटक्वाइनको मूल्य एक लाख २५ हजार ६८९ डलरसम्म उक्लिएको छ । यसले यसअघि गत अगस्टमा कायम गरिएको एक लाख २४ हजार ५०० डलरको रेकर्डलाई तोडेको छ । अमेरिकी सरकारको सटडाउनबारे […]

इरानमा मुद्राबाट चार शून्य हटाउने योजना स्वीकृत, १० हजार रियाल बराबर एक नयाँ रियाल हुने

काठमाडौं । इरानको संसद्ले आइतबार राष्ट्रिय मुद्रा रियालबाट चार शून्य हटाउने ऐतिहासिक योजनालाई स
BizKhabar Online » BizKhabar Online

इरानमा मुद्राबाट चार शून्य हटाउने योजना स्वीकृत, १० हजार रियाल बराबर एक नयाँ रियाल हुने

काठमाडौं । इरानको संसद्ले आइतबार राष्ट्रिय मुद्रा रियालबाट चार शून्य हटाउने ऐतिहासिक योजनालाई स्वीकृति प्रदान गरेको छ । यो निर्णय देशले नयाँ अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको सामना गर्दै मुद्राको तीव्र अवमूल्यन भोगिरहेको समयमा आएको हो । संसदीय आर्थिक आयोगले लेनदेनलाई सरल र व्यावहारिक बनाउन लामो समयदेखि रोकिएको प्रस्तावलाई पुनर्जीवित गरेको दुई महिनापछि सांसदहरूले यो विधेयक पारित गरेको […]

बाढीबाट ऊर्जा र सिँचाइका संरचनामा करोडौँको क्षति

काठमाडौँ । यही असोज १७ र १८ गतेको अविरल वर्षासँगै देशका विभिन्न नदीनालाको बाढीबाट ऊर्जा, जलस्रोत
BizKhabar Online » BizKhabar Online

बाढीबाट ऊर्जा र सिँचाइका संरचनामा करोडौँको क्षति

काठमाडौँ । यही असोज १७ र १८ गतेको अविरल वर्षासँगै देशका विभिन्न नदीनालाको बाढीबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका करोडौँका संरचनामा क्षति भएको प्रारम्भिक छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आज पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार मुलुकका विभिन्न भागमा एक हजार ५०० मिटर तटबन्ध कटान हुँदा रु १० करोड बारबरको क्षति भएको छ । […]

अधिक मानवीय क्षति भएको इलाममा ३२२ मिलिमिटर वर्षा

काठमाडौँ । पहिरोले अधिक मानवीय क्षति भएको इलाममा बितेका २४ घण्टामा ३२२ मिलिमिटर वर्षा भएको छ । जल
BizKhabar Online » BizKhabar Online

अधिक मानवीय क्षति भएको इलाममा ३२२ मिलिमिटर वर्षा

काठमाडौँ । पहिरोले अधिक मानवीय क्षति भएको इलाममा बितेका २४ घण्टामा ३२२ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार इलामका सबै केन्द्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । कन्याम र माई पोखरीमा २७६ मिलिमिटर वर्षा भएको छ । यो अति भारी वर्षा हो । बितेका २४ घण्टामा मोरङमा २३३, सुनसरीमा […]

भीषण वर्षापछि इलाममा ठुलो मानवीय क्षति, पहिरोमा पुरिएर १८ जनाको मृत्यु

काठमाडौं । इलाममा पहिरोमा परेर कम्तीमा १४ जनाको मृत्यु भएको छ । जिल्लाको बिभिन्न स्थानमा गए रातिक
BizKhabar Online » BizKhabar Online

भीषण वर्षापछि इलाममा ठुलो मानवीय क्षति, पहिरोमा पुरिएर १८ जनाको मृत्यु

काठमाडौं । इलाममा पहिरोमा परेर कम्तीमा १४ जनाको मृत्यु भएको छ । जिल्लाको बिभिन्न स्थानमा गए रातिको बाढी पहिरोमा पुरिएर मृत्यु भएको पाइएको हो । प्रहरीले पुष्टि गर्न बाँकी रहे पनि जिल्लामा हालसम्म पहिरोले १४ जनाको मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । स्थानीय पालिकाहरुले १८ जनाको मृत्यु भएको जनाएका छन्। […]

यस्तो छ भारी, धेरै भारी र अति भारी वर्षाको मापन

काठमाडौँ । गत शुक्रबार र शनिबारको वर्षाले पश्चिम नेपालबाहेकको जनजीवन प्रभावित बनायो । आज मौसम बद
BizKhabar Online » BizKhabar Online

यस्तो छ भारी, धेरै भारी र अति भारी वर्षाको मापन

काठमाडौँ । गत शुक्रबार र शनिबारको वर्षाले पश्चिम नेपालबाहेकको जनजीवन प्रभावित बनायो । आज मौसम बदली कायम रही मनसुनी वायुको प्रभावले पूर्वी नेपाल थप प्रभावित बनाइरहेको छ । आज दिनभर नै कोशी प्रदेशका अधिकांश भाग, मधेस प्रदेश र बागमती प्रदेशका केही भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले बुलेटिन सार्वजनिक गरिसकेको छ । कोशी […]

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका सबै उडान नियमित, रोकिएका यात्रु गन्तव्यतर्फ

काठमाडौँ । अविरल वर्षा र प्रतिकुल मौसमका कारण स्थगन गरिएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका
BizKhabar Online » BizKhabar Online

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका सबै उडान नियमित, रोकिएका यात्रु गन्तव्यतर्फ

काठमाडौँ । अविरल वर्षा र प्रतिकुल मौसमका कारण स्थगन गरिएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका सबै उडान आजबाट नियमित भएका छन् । प्रतिकुल मौसमका कारण शनिबार दिउँसोदेखि स्थगन गरिएका अन्तरिकतर्फका सबै उडान तथा अवतरण आज बिहानदेखि मौसममा सुधार आएसँगै नियमित भएका विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले जानकारी दिए । उनले भने, “बिहानदेखि मौसममा सुधार आएको छ, अहिले […]

बाढीपहिरोले अधिकांश राजमार्ग अवरुद्ध, केहीमा एकतर्फी यातायात सञ्चालन

काठमाडौँ । बाढीपहिरोका कारण मुलुकका विभिन्न राजमार्गमा अवरुद्ध भएका छन् । पृथ्वी लोकमार्गको जवा
BizKhabar Online » BizKhabar Online

बाढीपहिरोले अधिकांश राजमार्ग अवरुद्ध, केहीमा एकतर्फी यातायात सञ्चालन

काठमाडौँ । बाढीपहिरोका कारण मुलुकका विभिन्न राजमार्गमा अवरुद्ध भएका छन् । पृथ्वी लोकमार्गको जवाङखोलामा पहिरो खस्दा यो लोकमार्ग पूर्णरुपमा बन्द भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार नारायणगढ– मुग्लिन सडक पनि पहिरोले प्रभावित भएको छ । यद्यपि यो बाटो एकतर्फी सञ्चालनमा छ । काभ्रेको बिपी र अरनिको राजमार्गमा दुवैतर्फी सवारीसाधन अनिश्चित समयका लागि होल्ड गरिएको […]

सर्लाहीको मनुसमारा आसपासमा २२३ मिलिमिटर वर्षा, बागमतीको ३५ ढोका खोलियो

काठमाडौँ । सर्लाहीको बसवरिया गाउँपालिका स्थित मनुसमारा क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । पछि
BizKhabar Online » BizKhabar Online

सर्लाहीको मनुसमारा आसपासमा २२३ मिलिमिटर वर्षा, बागमतीको ३५ ढोका खोलियो

काठमाडौँ । सर्लाहीको बसवरिया गाउँपालिका स्थित मनुसमारा क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । पछिल्लो २४ घण्टामा यहाँ २२३।६ मिलिमिटर वर्षा मापन गरिएको हो । लगातारको भारी वर्षा भएपछि साना खहरे खोला, कुलो तथा जरुवा सिँचाइ ब्यारेजमा समेत पानीको सतह बढेको छ । पानी पर्ने क्रम अझै नरोकिने भएकाले वर्षाको पानीले समेत जिल्लाका विभिन्न स्थानमा […]

Get more results via ClueGoal