मुस्ताङका किसान लोकप्रिय रैथाने खाद्य बाली ‘फापर’ थन्क्याउन व्यस्त
newsare.net
काठमाडौं । मुस्ताङका किसान दसैँ पर्वसँगै सकिएसँगै परम्परागत रैथाने बाली थन्क्याउन व्यस्त छन् ।मुस्ताङका किसान लोकप्रिय रैथाने खाद्य बाली ‘फापर’ थन्क्याउन व्यस्त
काठमाडौं । मुस्ताङका किसान दसैँ पर्वसँगै सकिएसँगै परम्परागत रैथाने बाली थन्क्याउन व्यस्त छन् । यहाँको तल्लो क्षेत्र घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाअन्तर्गत किसान खाद्य बाली ‘फापर’ स्याहार्न व्यस्त भएका हुन् । रैथाने बाली फापर यहाँको लोकप्रिय खाद्य बालीको रुपमा लिइन्छ । घरायसी प्रयोजन, धार्मिक अनुष्ठान, व्यवसायिक प्रयोजन तथा विदेशमा बस्ने आफ्ना आफन्तजनलाई कोसेलीको रुपमा […] Read more