भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक
newsare.net
काठमाडौं । विश्वप्रसिद्ध स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो लोकप्रिय वाई सिरिज अन्तर्गतको नयाँ स्भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक
काठमाडौं । विश्वप्रसिद्ध स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो लोकप्रिय वाई सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन भिभो वाई २१ डि नेपाली बजारमा सार्वजनिक गरेको छ । विशेषगरी युवापुस्ता र दैनिक प्रयोगकर्तालाई लक्षित यस स्मार्टफोनले उत्कृष्ट प्रदर्शन, मजबुत सुरक्षा र उपयोगी सुविधाहरूलाई सुलभ मूल्यमा उपलब्ध गराउँछ । भिभो वाई२१डि नेपालकै सबैभन्दा किफायती आई पी ६८/६९ डस्ट एण्ड वाटर–रेजिस्टेन्ट स्मार्टफोन […] Read more