तोडफोड, आजगनी र प्रहरीको हत्याको आरोपसहित बालेन र सुदनविरुद्ध अनेरास्ववियुले उजुरी दिदै
newsare.net
काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालकतोडफोड, आजगनी र प्रहरीको हत्याको आरोपसहित बालेन र सुदनविरुद्ध अनेरास्ववियुले उजुरी दिदै
काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका प्रमुख सुदन गुरूङविरूद्ध प्रहरीमा उजुरी दिने भएको छ । अनेरास्ववियुका महासचिव दीपक धामीले मंगलबार अपराह्न जिल्ला प्रहरी परिसर काठमाडौंमा मेयर बालेन र सुदनविरूद्ध उजुरी दिन लागेको बताएका छन् । भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालतलगायत […] Read more