महेश बस्नेतको पत्रकार सम्मेलन : भने-बालेनको योजनामा ओली, लेखक र मलाई गिरफ्तार गर्नुपर्छ भनेर ट्रेण्ड चलाइयो
newsare.net
काठमाडौं । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य महेश बस्नेतले काठमाडौं महानगरपालिका प्रमुख बालेन्महेश बस्नेतको पत्रकार सम्मेलन : भने-बालेनको योजनामा ओली, लेखक र मलाई गिरफ्तार गर्नुपर्छ भनेर ट्रेण्ड चलाइयो
काठमाडौं । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य महेश बस्नेतले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहको योजनामा केपी ओली, रमेश लेखक र आफूलाई गिरफ्तार गर्नुपर्छ भनेर सामाजिक सञ्जालमा ट्रेण्ड चलाउने काम भएको बताएका छन् । आज (बुधबार) पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सुदन गुरुङजस्ता मान्छेहरु बालेनको योजनामा परिचालित भएको बताएका हुन् । […] Read more