सेयर बजारमा प्यानिक सेल, कारोबार रकम भने बढ्यो
newsare.net
काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । यसदिन नेप्से सूचक ४५ दशमसेयर बजारमा प्यानिक सेल, कारोबार रकम भने बढ्यो
काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । यसदिन नेप्से सूचक ४५ दशमलव ३६ विन्दुले घटेर २ हजार ५ सय ५९ दशमलव ५९ को विन्दुमा आएको छ । मंगलबारको तुलनामा बुधबार कारोबार रकम भने बढेको छ । यसदिन ५ अर्ब ७६ करोड २७ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । […] Read more