बालेन र सुदनविरुद्ध प्रहरीमा अर्को जाहेरी, राजद्रोहको आरोप
newsare.net
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र हामी नेपालका संस्थापक एवं जेन–जी अभियन्बालेन र सुदनविरुद्ध प्रहरीमा अर्को जाहेरी, राजद्रोहको आरोप
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र हामी नेपालका संस्थापक एवं जेन–जी अभियन्ता सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको छ । युवराज पौडेल ‘सफल’ ले मेयर शाह र हामी नेपालका संस्थापक गुरुङविरुद्ध राजद्रोह गरेको कसुरमा जाहेरी दिएका हुन् । बालेन्द्र र सुदनले जेन–जी आन्दोलनको नाममा देशको सत्ता पल्टाउन, व्यवस्था नै ध्वस्त बनाउन, […] Read more