Nepal



पहिलोपटक ४ हजार डलर नाघ्यो सुन, इक्विटी बजारमा भने गिरावट

काठमाडौं । अमेरिकी ब्याजदर कटौतीको अपेक्षा र सरकारको आंशिक सटडाउनको चिन्ताबीच लगानीकर्ताहरू सु

लिची बगान जग्गा घोटाला प्रकरण, पूर्व मन्त्रीद्वय गुप्ता र श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्व
BizKhabar Online » BizKhabar Online

लिची बगान जग्गा घोटाला प्रकरण, पूर्व मन्त्रीद्वय गुप्ता र श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता प्रक्रिया अगाडि बढाएको छ । उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबीसहित आज (बुधबार) अख्तियार मुद्दा लिएर विशेष अदालतमा गएको हो । अहिले सो मुद्दा रुजु गर्ने काम भइरहेको अदालत स्रोतले […]

एमालेले फिर्ता लियो मधेस सरकारलाई दिएको समर्थन

काठमाडौं । नेकपा (एमाले) ले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार मुख्यमन्त्र
BizKhabar Online » BizKhabar Online

एमालेले फिर्ता लियो मधेस सरकारलाई दिएको समर्थन

काठमाडौं । नेकपा (एमाले) ले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । एमाले मधेश प्रदेश सभा संसदीय दलको कार्यालयले प्रदेश प्रमुखको कार्यालयको इमलेबाट सरकारलाई दिएको समर्थन फिर्ताको पत्र पठाएको छ । एमालेको समर्थन फिर्तासँगै मधेस प्रदेश सरकार अल्पमतमा परेको छ । […]

नयाँ कर्मचारीले जीवन बीमा कोषमा नपुग रकम जम्मा गर्नुपर्ने

काठमाडौं । नागरिक लगानी कोषले नयाँ नियुक्त कर्मचारीले आर्थिक वर्षमै नपुग बीमा ‘प्रिमियम’वापतको
BizKhabar Online » BizKhabar Online

नयाँ कर्मचारीले जीवन बीमा कोषमा नपुग रकम जम्मा गर्नुपर्ने

काठमाडौं । नागरिक लगानी कोषले नयाँ नियुक्त कर्मचारीले आर्थिक वर्षमै नपुग बीमा ‘प्रिमियम’वापतको रकम आफू कार्यरत कार्यालयमार्फत कोषमा एकमुष्ट जम्मा गरी अर्को आर्थिक वर्षदेखि बीमा सुनिश्चित गर्न सकिने जनाएको छ । अन्यथा बीमा प्रिमियम रकम नपुगुञ्जेलसम्म बीमा नहुने कोषले स्पष्ट पारेको छ । नागरिक लगानी कोषले बीमा कोष सञ्चालन कार्यविधि, २०७५ बमोजिम राष्ट्रिय बीमा संस्थानमा […]

बालेन र सुदनविरुद्ध प्रहरीमा अर्को जाहेरी, राजद्रोहको आरोप

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र हामी नेपालका संस्थापक एवं जेन–जी अभियन्
BizKhabar Online » BizKhabar Online

बालेन र सुदनविरुद्ध प्रहरीमा अर्को जाहेरी, राजद्रोहको आरोप

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र हामी नेपालका संस्थापक एवं जेन–जी अभियन्ता सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको छ । युवराज पौडेल ‘सफल’ ले मेयर शाह र हामी नेपालका संस्थापक गुरुङविरुद्ध राजद्रोह गरेको कसुरमा जाहेरी दिएका हुन् । बालेन्द्र र सुदनले जेन–जी आन्दोलनको नाममा देशको सत्ता पल्टाउन, व्यवस्था नै ध्वस्त बनाउन, […]

सेयर बजारमा प्यानिक सेल, कारोबार रकम भने बढ्यो

काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । यसदिन नेप्से सूचक ४५ दशम
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा प्यानिक सेल, कारोबार रकम भने बढ्यो

काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । यसदिन नेप्से सूचक ४५ दशमलव ३६ विन्दुले घटेर २ हजार ५ सय ५९ दशमलव ५९ को विन्दुमा आएको छ । मंगलबारको तुलनामा बुधबार कारोबार रकम भने बढेको छ । यसदिन ५ अर्ब ७६ करोड २७ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । […]

राजनीतिक दलको खोजी शुरु, आयोगद्वारा पत्राचार

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी छ
BizKhabar Online » BizKhabar Online

राजनीतिक दलको खोजी शुरु, आयोगद्वारा पत्राचार

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी छलफलका लागि यही असोज ३० गते राजनीतिक दललाई बोलाएको छ । आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनमा कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आसन्न निर्वाचनको तयारीबारे छलफलमा आउन पत्राचार गरेको आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले जानकारी दिए । […]

पुँजी बजार सुधार प्रतिवेदनको स्टक ब्रोकरद्वारा स्वागत, तत्काल कार्यान्वयनमा लैजान माग

काठमाडौं । स्टक ब्रोकर एशोसिएशन अफ नेपाल (एसबान) ले पुँजी बजार सुधार कार्यदलले बुझाएको प्रतिवेदनक
BizKhabar Online » BizKhabar Online

पुँजी बजार सुधार प्रतिवेदनको स्टक ब्रोकरद्वारा स्वागत, तत्काल कार्यान्वयनमा लैजान माग

काठमाडौं । स्टक ब्रोकर एशोसिएशन अफ नेपाल (एसबान) ले पुँजी बजार सुधार कार्यदलले बुझाएको प्रतिवेदनको स्वागत गर्दै कार्यान्वयनका लागि जोडदार माग गरेको छ । अर्थमन्त्री रामेश्वर खनालको निर्देशनका गठित कार्यदलले बुझाएको उक्त प्रतिवेदनको स्वागत गर्दै तत्काल कार्यान्वनका लागि सम्बद्ध निकायसँग माग गरेको हो । अर्थमन्त्री खनालनको निर्देशनका धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा […]

नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर, २० मिलियन युरो सहयोगको प्रतिबद्धता

काठमाडौं । नेपाल सरकार र सङ्घीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोगसम्बन्धी दुई
BizKhabar Online » BizKhabar Online

नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर, २० मिलियन युरो सहयोगको प्रतिबद्धता

काठमाडौं । नेपाल सरकार र सङ्घीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोगसम्बन्धी दुई महत्त्वपूर्ण सम्झौतामा आज हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट मन्त्रालयका सहसचिव धनिराम शर्मा र जर्मन सरकारको तर्फबाट काठमाडौँस्थित नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत उडो भोल्जले हस्ताक्षर गरे । यी सम्झौताले नेपालको ऊर्जा, स्वास्थ्य, कृषि, […]

स्याफ्रु-रसुवागढी सडकखण्ड मर्मत सुरु, मर्मत खर्च आआफ्नै निकायले व्यहोर्ने

काठमाडौं । यही असोज १८ गतेको अविरल वर्षाका कारण क्षतिग्रस्त यहाँको स्याफ्रु–रसुवागढी सडकखण्ड मर
BizKhabar Online » BizKhabar Online

स्याफ्रु-रसुवागढी सडकखण्ड मर्मत सुरु, मर्मत खर्च आआफ्नै निकायले व्यहोर्ने

काठमाडौं । यही असोज १८ गतेको अविरल वर्षाका कारण क्षतिग्रस्त यहाँको स्याफ्रु–रसुवागढी सडकखण्ड मर्मत सुरु गरिएको छ । सडक मर्मतका लागि गोसाइँकुण्ड गाउँपालिकाको स्काभेटर र सडक विभागको डोजर प्रयोग गरिएको छ । याङयाङदेखि रसुवागढीसम्मको १६ किलोमिटर सडकको २० भन्दा बढी स्थानमा पहिरोले क्षति पु¥याएको छ । सडक विभाग र गाउँपालिकाले संयुक्त रुपमा मर्मत सुरु गरेको […]

महेश बस्नेतको पत्रकार सम्मेलन : भने-बालेनको योजनामा ओली, लेखक र मलाई गिरफ्तार गर्नुपर्छ भनेर ट्रेण्ड चलाइयो

काठमाडौं । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य महेश बस्नेतले काठमाडौं महानगरपालिका प्रमुख बालेन्
BizKhabar Online » BizKhabar Online

महेश बस्नेतको पत्रकार सम्मेलन : भने-बालेनको योजनामा ओली, लेखक र मलाई गिरफ्तार गर्नुपर्छ भनेर ट्रेण्ड चलाइयो

काठमाडौं । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य महेश बस्नेतले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहको योजनामा केपी ओली, रमेश लेखक र आफूलाई गिरफ्तार गर्नुपर्छ भनेर सामाजिक सञ्जालमा ट्रेण्ड चलाउने काम भएको बताएका छन् । आज (बुधबार) पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सुदन गुरुङजस्ता मान्छेहरु बालेनको योजनामा परिचालित भएको बताएका हुन् । […]

युक्रेनी आक्रमणले रूसी तेल उद्योगमाथि कडा दबाब, उत्पादन दैनिक ४९ लाख ब्यारेलमा झर्यो

काठमाडौं । युक्रेनले हालका महिनाहरूमा रूसी रिफाइनरीहरू र तेल पूर्वाधारमाथि आक्रमण तीव्र पार्दै
BizKhabar Online » BizKhabar Online

युक्रेनी आक्रमणले रूसी तेल उद्योगमाथि कडा दबाब, उत्पादन दैनिक ४९ लाख ब्यारेलमा झर्यो

काठमाडौं । युक्रेनले हालका महिनाहरूमा रूसी रिफाइनरीहरू र तेल पूर्वाधारमाथि आक्रमण तीव्र पार्दै आएको छ । अगस्टको सुरुदेखि मात्रै ३० भन्दा बढी आक्रमण । आक्रमणको उद्देश्य मस्कोको युद्ध वित्तपोषण क्षमतालाई कमजोर पार्नु रहेको छ । रुस विश्वको तेस्रो ठूलो तेल उत्पादक र दोस्रो ठूलो कच्चा तेल निर्यातकर्ता हो । अक्सफोर्ड इन्स्टिच्युट फर एनर्जी स्टडिजका अनुसार […]

नेपाल र जर्मन सरकारबीच वित्तीय र प्राविधिक सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल सरकार र संघीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोग सम्बन्धी सम्झ
BizKhabar Online » BizKhabar Online

नेपाल र जर्मन सरकारबीच वित्तीय र प्राविधिक सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल सरकार र संघीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोग सम्बन्धी सम्झौताहरुमा आज हस्ताक्षर भएको छ । यी दुई महत्वपूर्ण सम्झौताहरुमा आज हस्ताक्षर भएको हो । यी सम्झौताहरुले नेपालको उर्जा, स्वास्थ्य, कृषि, शासन तथा समावेशी विकासका प्राथमिकतालाई सहायता गर्ने लक्ष्य लिएको छ । सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा […]

क्षतिग्रस्त सडक पुनर्निर्माणमा १२ अर्ब लाग्ने, अवरुद्ध सडक सञ्चालन सरकारको पहिलो प्राथमिकतामा

काठमाडौँ । सरकारले हालैको बाढीपहिरोबाट क्षतिग्रस्त सडक संरचना पुनर्निर्माण गर्न रु १२ अर्ब ३८ क
BizKhabar Online » BizKhabar Online

क्षतिग्रस्त सडक पुनर्निर्माणमा १२ अर्ब लाग्ने, अवरुद्ध सडक सञ्चालन सरकारको पहिलो प्राथमिकतामा

काठमाडौँ । सरकारले हालैको बाढीपहिरोबाट क्षतिग्रस्त सडक संरचना पुनर्निर्माण गर्न रु १२ अर्ब ३८ करोड लाग्ने बताएको छ। सरकारले अवरुद्ध सडक सञ्चालनलाई पहिलो प्राथमिकता दिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मनसुनजन्य विपद्बाट क्षतिग्रस्त मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि रु १० अर्ब ६८ करोड लाग्ने अनुमान गरिएको छ। ऊर्जा, […]

सिद्धार्थ बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेक
BizKhabar Online » BizKhabar Online

सिद्धार्थ बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको १०.५३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये ५ प्रतिशत बोनस सेयर रहेको छ भने ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ । बैंकको असोज २१ गते बसेकोसञ्चालक समितिको बैठकले उक्त […]

कर्जा प्रवाह सुस्त बन्दा बैंकहरु राष्ट्र बैंकको भरमा, एकैदिन राखे साढे ७ खर्ब रुपैयाँ

काठमाडौं । पछिल्लो समय कर्जा प्रवाहमा सुस्तता निरन्तर देखिएको छ । मुलुकको अर्थतन्त्रमा आएको मन्
BizKhabar Online » BizKhabar Online

कर्जा प्रवाह सुस्त बन्दा बैंकहरु राष्ट्र बैंकको भरमा, एकैदिन राखे साढे ७ खर्ब रुपैयाँ

काठमाडौं । पछिल्लो समय कर्जा प्रवाहमा सुस्तता निरन्तर देखिएको छ । मुलुकको अर्थतन्त्रमा आएको मन्दीसँगै कर्जा प्रवाहमा सुस्तता छाएको हो । केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाले ७४ खर्ब ७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ५६ खर्ब ४० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी […]

देउवा, ओली र प्रचण्डलाई क्षमायाचनासहित राजनीतिबाट स्वेच्छिक अवकाश लिन नागरिक अगुवाहरुको सुझाव

काठमाडौं । नागरिक अगुवाहरुले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलको मूल नेतृत्व (
BizKhabar Online » BizKhabar Online

देउवा, ओली र प्रचण्डलाई क्षमायाचनासहित राजनीतिबाट स्वेच्छिक अवकाश लिन नागरिक अगुवाहरुको सुझाव

काठमाडौं । नागरिक अगुवाहरुले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलको मूल नेतृत्व (सभापति/अध्यक्ष) ले हालसम्मको अवस्थाको नैतिक जिम्मेवारी लिँदै क्षमायाचनासहित राजीनामा दिएर स्वेच्छिक अवकाश लिनुपर्ने बताएका छन् । आज (बुधबार) संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले दलीय प्रणालीको भविष्य तथा दल र दलको नेतृत्वलाई जनताप्रति उत्तरदायी बनाउन प्रमुख दलका अध्यक्ष/सभापतिको राजीनामा वा स्वेच्छिक अवकाश अनिवार्य रहेको […]

महानगरको आग्रह-चाडपर्वमा दूध र दुग्धजन्य पदार्थको स्वच्छतामा ध्यान दिनु

काठमाडौँ । काठमाडौँ महानगरले चाडपर्वको समयमा दूध र दुग्धजन्य खाद्य पदार्थको स्वच्छतामा ध्यान दि
BizKhabar Online » BizKhabar Online

महानगरको आग्रह-चाडपर्वमा दूध र दुग्धजन्य पदार्थको स्वच्छतामा ध्यान दिनु

काठमाडौँ । काठमाडौँ महानगरले चाडपर्वको समयमा दूध र दुग्धजन्य खाद्य पदार्थको स्वच्छतामा ध्यान दिन आग्रह गरेको छ । महानगरको कृषि तथा पशुपन्छी विभागले चाडबाडको समयमा दुग्धजन्य वस्तुको अत्यधिक खपत हुने भएकाले त्यसको गुणस्तरमा ख्याल गर्न आग्रह गरेको हो । विशेष गरी बालबालिका र वृद्धवृद्धाले बढी दूधजन्य वस्तु उपभोग गर्ने भएकाले उक्त समूह सबैभन्दा जोखिममा पर्ने […]

घट्यो अलैँचीको मूल्य, प्रतिमन रु. ८० हजारमा कारोबार

काठमाडौँ । सङ्खुवासभामा यो वर्ष अलैँचीको मूल्य घटेको छ । गतवर्ष यही समयमा प्रतिमन (४० किलो) रु. ९० ह
BizKhabar Online » BizKhabar Online

घट्यो अलैँचीको मूल्य, प्रतिमन रु. ८० हजारमा कारोबार

काठमाडौँ । सङ्खुवासभामा यो वर्ष अलैँचीको मूल्य घटेको छ । गतवर्ष यही समयमा प्रतिमन (४० किलो) रु. ९० हजारमा मूल्य रहेकामा यसपटक भने रु. ८० हजारमा कारोबार भइरहेको छ । एक दशक अघिदेखि ओरालो लागेको अलैँचीको मूल्य गत वर्ष सुधार भए पनि यसवर्ष फेरि मूल्य घटेको छ । कालो सुनको रूपमा चिनिँदै आएको अलैँचीको मूल्य […]

अलपत्र भएको करिब एक वर्षपछि बन्यो गौरीघाट पुल, प्राचीन सामग्रीकै प्रयोगबाट पुन:निर्माण

काठमाडौँ । पशुपति क्षेत्रस्थित गौरीघाटदेखि गुह्येश्वरी मन्दिर जाने पुल करिब एक वर्षपछि निर्माण
BizKhabar Online » BizKhabar Online

अलपत्र भएको करिब एक वर्षपछि बन्यो गौरीघाट पुल, प्राचीन सामग्रीकै प्रयोगबाट पुन:निर्माण

काठमाडौँ । पशुपति क्षेत्रस्थित गौरीघाटदेखि गुह्येश्वरी मन्दिर जाने पुल करिब एक वर्षपछि निर्माण भएको छ । काठमाडौँ महानगरपालिका पुलको निर्माण पुरानै स्वरूपमा बनाउन सहमत भएको थियो । काठमाडौँ महानगरपालिकाले ठेक्का गरी पुन:निर्माणका लागि भत्काइएको सात महिना बितिसक्दा पनि पुलको काम अघि नबढेपछि त्यस बेला आवतजावतमा समस्या भएको थियो । विश्व सम्पदा क्षेत्रमा निर्माण गर्दा अपनाउनुपर्ने […]

विकासको बिजोग : म्याद थप गर्दा पनि पाँच वर्षसम्म सडक अलपत्र, ठेकेदारको जमानत जफत

काठमाडौँ । पटक-पटक म्याद थप गर्दा पनि पाँच वर्षसम्म सडक आयोजना सम्पन्न नगर्ने ठेकेदारको जमानत जफ
BizKhabar Online » BizKhabar Online

विकासको बिजोग : म्याद थप गर्दा पनि पाँच वर्षसम्म सडक अलपत्र, ठेकेदारको जमानत जफत

काठमाडौँ । पटक-पटक म्याद थप गर्दा पनि पाँच वर्षसम्म सडक आयोजना सम्पन्न नगर्ने ठेकेदारको जमानत जफत गरिएको छ । पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधीन लुंखुदेउराली-मिलनचोक- बालाकोट-होश्राङदी सडक निर्माणको जिम्मा पाएको पिआर-ओमबुद्ध जेभी बसुन्धरा काठमाडौँको मोबिलाइजेशन पेस्की बापतको बैंक जमानत पूर्वाधार विकास कार्यालय पर्वतले जफत गरी असुल गरेको हो । १८ महिनाभित्र काम सम्पन्न गर्ने गरी विसं […]

प्रहरीले ओली र लेखकविरुद्धको जाहेरी उच्चस्तरीय जाँचबुझ आयोगमा पठायो

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृ
BizKhabar Online » BizKhabar Online

प्रहरीले ओली र लेखकविरुद्धको जाहेरी उच्चस्तरीय जाँचबुझ आयोगमा पठायो

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ । परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जाहेरी लिएर थप अनुसन्धानका लागि कार्की नेतृत्वको आयोगमा पठाइएको जानकारी दिए । ‘हामीले जाहेरी लियौँ र जाँचबुझ आयोगमा अनुसन्धानका लागि […]

तोडफोड, आजगनी र प्रहरीको हत्याको आरोपसहित बालेन र सुदनविरुद्ध अनेरास्ववियुले उजुरी दिदै

काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालक
BizKhabar Online » BizKhabar Online

तोडफोड, आजगनी र प्रहरीको हत्याको आरोपसहित बालेन र सुदनविरुद्ध अनेरास्ववियुले उजुरी दिदै

काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका प्रमुख सुदन गुरूङविरूद्ध प्रहरीमा उजुरी दिने भएको छ । अनेरास्ववियुका महासचिव दीपक धामीले मंगलबार अपराह्न जिल्ला प्रहरी परिसर काठमाडौंमा मेयर बालेन र सुदनविरूद्ध उजुरी दिन लागेको बताएका छन् । भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालतलगायत […]

नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण, जेनजी प्रदर्शनको असर अर्थतन्त्रमा

काठमाडौं । विश्व बैंकले चालु वर्ष नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुनसक्ने प्रक्षेप
BizKhabar Online » BizKhabar Online

नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण, जेनजी प्रदर्शनको असर अर्थतन्त्रमा

काठमाडौं । विश्व बैंकले चालु वर्ष नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुनसक्ने प्रक्षेपण गरेको छ । विश्व बैंकले दक्षिण एसिया क्षेत्रको आर्थिक अवस्थाको झलक सार्वजनिक गर्दै नेपालको अर्थतन्त्र शिथिल भएर आर्थिक वृद्धिदर २.१ प्रतिशतमात्रै हुने अनुमान गरेको हो । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर १.५ देखि २.६ प्रतिशतमा संकुचनको सम्भावना रहेको विश्व बैंकले जनाएको […]

दशैंपछिको पहिलो कारोबारको दिन नेप्सेमा भारी अंकको गिरावट, कारोबार साढे ४ अर्बमा सीमित

काठमाडौं । दशैं बिदापछि कारोबार खुलेको पहिलो दिन नेप्से परिसूचकमा भारी अंकको गिरावट आएको छ । यसदि
BizKhabar Online » BizKhabar Online

दशैंपछिको पहिलो कारोबारको दिन नेप्सेमा भारी अंकको गिरावट, कारोबार साढे ४ अर्बमा सीमित

काठमाडौं । दशैं बिदापछि कारोबार खुलेको पहिलो दिन नेप्से परिसूचकमा भारी अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक ५८.५५ अंकले घटेर २ हजार ६ सय ४ दशमलब ९६ बिन्दुमा आएको छ । यसदिन ४ अर्ब ६२ करोड ९० लाख ४२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा आएकामध्ये १६ कम्पनीको सेयर भाउ बढेको […]

भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक

काठमाडौं । विश्वप्रसिद्ध स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो लोकप्रिय वाई सिरिज अन्तर्गतको नयाँ स्
BizKhabar Online » BizKhabar Online

भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक

काठमाडौं । विश्वप्रसिद्ध स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो लोकप्रिय वाई सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन भिभो वाई २१ डि नेपाली बजारमा सार्वजनिक गरेको छ । विशेषगरी युवापुस्ता र दैनिक प्रयोगकर्तालाई लक्षित यस स्मार्टफोनले उत्कृष्ट प्रदर्शन, मजबुत सुरक्षा र उपयोगी सुविधाहरूलाई सुलभ मूल्यमा उपलब्ध गराउँछ । भिभो वाई२१डि नेपालकै सबैभन्दा किफायती आई पी ६८/६९ डस्ट एण्ड वाटर–रेजिस्टेन्ट स्मार्टफोन […]

एमएडब्लु वृद्धिले शुक्रबारबाट नेपालकै ठूलो एक्सचेन्ज मेला आयोजना गर्दै, १५ लाख रुपैयाँ सम्मको अफर

काठमाडौं । नेपाली विद्युतीय सवारीसाधनको क्रान्तिको नेतृत्व गर्दै आएको देशकै अग्रणी अटोमोबाइल स
BizKhabar Online » BizKhabar Online

एमएडब्लु वृद्धिले शुक्रबारबाट नेपालकै ठूलो एक्सचेन्ज मेला आयोजना गर्दै, १५ लाख रुपैयाँ सम्मको अफर

काठमाडौं । नेपाली विद्युतीय सवारीसाधनको क्रान्तिको नेतृत्व गर्दै आएको देशकै अग्रणी अटोमोबाइल समूह एमएडब्लु वृद्धिले आउँदो शुक्रबार (असोज २४ गते) देखि काठमाडौं गैरीधारास्थित एलिस रिसेप्सन र देशभरका दिपल, नामी र सेरेसका अधिकृत सोरुमहरुमा एकैसाथ देशव्यापी रुपमा चाडवाड लक्षित मेगा एक्सचेन्ज कार्निभलको आयोजना गर्ने भएको छ । तीन दिनसम्म चल्ने यो एक्सचेन्ज मेलामा ग्राहकहरुले आफ्ना पुराना […]

मुस्ताङका किसान लोकप्रिय रैथाने खाद्य बाली ‘फापर’ थन्क्याउन व्यस्त

काठमाडौं । मुस्ताङका किसान दसैँ पर्वसँगै सकिएसँगै परम्परागत रैथाने बाली थन्क्याउन व्यस्त छन् ।
BizKhabar Online » BizKhabar Online

मुस्ताङका किसान लोकप्रिय रैथाने खाद्य बाली ‘फापर’ थन्क्याउन व्यस्त

काठमाडौं । मुस्ताङका किसान दसैँ पर्वसँगै सकिएसँगै परम्परागत रैथाने बाली थन्क्याउन व्यस्त छन् । यहाँको तल्लो क्षेत्र घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाअन्तर्गत किसान खाद्य बाली ‘फापर’ स्याहार्न व्यस्त भएका हुन् । रैथाने बाली फापर यहाँको लोकप्रिय खाद्य बालीको रुपमा लिइन्छ । घरायसी प्रयोजन, धार्मिक अनुष्ठान, व्यवसायिक प्रयोजन तथा विदेशमा बस्ने आफ्ना आफन्तजनलाई कोसेलीको रुपमा […]

सुनको भाउ प्रतितोला २३ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज असोज २१ गते मंगलबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी
BizKhabar Online » BizKhabar Online

सुनको भाउ प्रतितोला २३ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज असोज २१ गते मंगलबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको छ । यो भाउ हालसम्मकै उच्च हो । सोमबार सुन २ लाख ३३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । […]

प्रतिकूल मौसमले समस्यामा किसान, पाकेर झुलिसकेको धान भित्र्याउन पाएनन

काठमाडौं । खेतमा पाकेर झुलिसकेको बर्खे धानबाली प्रतिकूल मौसमका कारण समयमै भित्र्याउन नसकिएपछि क
BizKhabar Online » BizKhabar Online

प्रतिकूल मौसमले समस्यामा किसान, पाकेर झुलिसकेको धान भित्र्याउन पाएनन

काठमाडौं । खेतमा पाकेर झुलिसकेको बर्खे धानबाली प्रतिकूल मौसमका कारण समयमै भित्र्याउन नसकिएपछि किसान चिन्तित देखिएका छन् । गत जेठ अन्तिम हप्तादेखि असार पहिलो हप्तासम्म रोपिएको धान यतिबेला पाकेर खेतमा झुलिसकेको भए पनि वर्षा हुने सम्भावनाले भित्र्याउन नपाएको किसानले बताएका छन् । धनगढीका किसान वीरबहादुर रानाले भने, “दुई हप्ताअघि नै भित्र्याउने समय भइसकेको धानबाली खेतमा […]

जेनजी मुभमेन्ट अलायन्सले बढायो अख्तियार प्रमुख राईको राजीनामाका लागि दबाब, कार्यालयमै पुगेर राजीनामा माग

काठमाडौं । जेन–जी मुभमेन्ट अलायन्सले अख्तियार प्रमुख प्रेमकुमार राईको राजीनामा मागेको छ । हिजोम
BizKhabar Online » BizKhabar Online

जेनजी मुभमेन्ट अलायन्सले बढायो अख्तियार प्रमुख राईको राजीनामाका लागि दबाब, कार्यालयमै पुगेर राजीनामा माग

काठमाडौं । जेन–जी मुभमेन्ट अलायन्सले अख्तियार प्रमुख प्रेमकुमार राईको राजीनामा मागेको छ । हिजोमात्रै अलायन्सले विज्ञप्ती जारी गर्दै तत्काल पदबाट राजीनामा दिन भनेर अख्तियार प्रमुखलाई भनेको थियो । आज भने अलायन्सको नेतृत्वमा जेनजी युवाहरु अख्तियार कार्यालय पुगेका छन् । उनीहरुले अख्तियार प्रमुख राईको राजीनामा मागेका छन् । अहिले टंगालस्थित् रातोघरमा बाक्लो प्रहरी परिचालन गरिएको छ […]

उद्योग व्यवसायमा आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउन निजी क्षेत्रको माग, अर्थमन्त्रीले के भने ?

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयत्नशील रहे
BizKhabar Online » BizKhabar Online

उद्योग व्यवसायमा आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउन निजी क्षेत्रको माग, अर्थमन्त्रीले के भने ?

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालसंगको भेटमा अर्थमन्त्री खनालले उक्त धारणा राखेका हुन् । सरकारले पुर्ननिर्माणका लागि राजश्व छुट, बैंकिग सहुलियत र […]

सुमेरु पोलिमर्सको आईपीओ आउँदै, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

काठमाडौं । सुमेरु पोलिमर्स लिमिटेडले प्राथमिक शेयर निष्काशन गर्ने तयारी गरेको छ । यसका लागि कम्प
BizKhabar Online » BizKhabar Online

सुमेरु पोलिमर्सको आईपीओ आउँदै, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

काठमाडौं । सुमेरु पोलिमर्स लिमिटेडले प्राथमिक शेयर निष्काशन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । यस सम्बन्धमा कम्पनी र क्यापिटलबीच नक्सालस्थित क्यापिटलको कार्यालयमा आश्विन १२ गते सम्झौता भएको हो । सम्झौतापत्रमा सुमेरु पोलिमर्स लिमिटेडका प्रबन्ध सञ्चालक दिवस घिमिरे र सिद्धार्थ क्यापिटल लिमिटेडका […]

सहकारीमा मितव्ययी र वित्तीय अनुशासनको संस्कार अभ्यास, उपहार वितरण र भोजभतेरको चलन घट्दै

काठमाडौँ । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूमा विगतमा देखिने महँगो सजावट, अतिथि सत्कार
BizKhabar Online » BizKhabar Online

सहकारीमा मितव्ययी र वित्तीय अनुशासनको संस्कार अभ्यास, उपहार वितरण र भोजभतेरको चलन घट्दै

काठमाडौँ । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूमा विगतमा देखिने महँगो सजावट, अतिथि सत्कार, उपहार वितरण र भोजभतेरको चलन कञ्चनपुरमा क्रमशः घट्दै गएको छ । हाल धेरै सहकारी संस्थाहरूले मितव्ययी ढङ्गमा साधारणसभा सम्पन्न गर्न थालेका छन् । सहकारीसँग प्रत्यक्ष सम्बन्ध नभएका मन्त्री, सांसद वा बाह्य अतिथिलाई प्रमुख अतिथि बनाउने चलनलाई सहकारी संस्थाहरूले अन्त्य गरेका […]

भिजिट भिसामार्फत युएई जानका लागि नयाँ नियम लागू, स्पोन्सरको आम्दानीको स्रोत बलियो हुनुपर्ने

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले भिजिट भिसामा परिवार तथा आफन्त लैजानेका लागि नयाँ नियम ला
BizKhabar Online » BizKhabar Online

भिजिट भिसामार्फत युएई जानका लागि नयाँ नियम लागू, स्पोन्सरको आम्दानीको स्रोत बलियो हुनुपर्ने

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले भिजिट भिसामा परिवार तथा आफन्त लैजानेका लागि नयाँ नियम लागू गरेको छ । अब युएईमा परिवार, आफन्त वा साथीभाइलाई स्पोन्सर गर्दा स्पोन्सरको आम्दानीको स्रोत बलियो हुनुपर्ने व्यवस्था युएईले गरेको हो । नयाँ व्यवस्थाअनुसार अब स्पोन्सर गर्ने व्यक्तिको न्यूनतम मासिक पारिश्रमिक चार हजार दिराम देखि १५ हजार दिरामसम्म हुनुपर्नेछ […]

सरकार निजी क्षेत्रको मनोबल बढाउन क्रियाशील : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर क्रियाशील रहेक
BizKhabar Online » BizKhabar Online

सरकार निजी क्षेत्रको मनोबल बढाउन क्रियाशील : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर क्रियाशील रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालसँगको भेटमा मन्त्री खनालले सरकार निजी क्षेत्रमैत्री वातावरण बनाउन प्रयासरत रहेको धारणा व्यक्त गरेका हुन् । उनका अनुसार सरकारले पुनर्निर्माणका लागि […]

Get more results via ClueGoal