एमालेले फिर्ता लियो मधेस सरकारलाई दिएको समर्थन
newsare.net
काठमाडौं । नेकपा (एमाले) ले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार मुख्यमन्त्रएमालेले फिर्ता लियो मधेस सरकारलाई दिएको समर्थन
काठमाडौं । नेकपा (एमाले) ले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । एमाले मधेश प्रदेश सभा संसदीय दलको कार्यालयले प्रदेश प्रमुखको कार्यालयको इमलेबाट सरकारलाई दिएको समर्थन फिर्ताको पत्र पठाएको छ । एमालेको समर्थन फिर्तासँगै मधेस प्रदेश सरकार अल्पमतमा परेको छ । […] Read more