लिची बगान जग्गा घोटाला प्रकरण, पूर्व मन्त्रीद्वय गुप्ता र श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
newsare.net
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वलिची बगान जग्गा घोटाला प्रकरण, पूर्व मन्त्रीद्वय गुप्ता र श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता प्रक्रिया अगाडि बढाएको छ । उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबीसहित आज (बुधबार) अख्तियार मुद्दा लिएर विशेष अदालतमा गएको हो । अहिले सो मुद्दा रुजु गर्ने काम भइरहेको अदालत स्रोतले […] Read more