सेयर धितो कर्जाको २५ करोडको सीमा हट्यो
newsare.net
काठमाडौं । सेयर धितोकर्जाको सीमा हटेको छ । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जसेयर धितो कर्जाको २५ करोडको सीमा हट्यो
काठमाडौं । सेयर धितोकर्जाको सीमा हटेको छ । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा हटाएको हो। राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन सशोधन गर्दै उक्त सीमा हटाएको हो । कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल […] Read more