नेप्सेमा लाग्यो पहिलो सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार स्थगित
newsare.net
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पहिलो सर्किट लागेको छ । कारोबार समयको ३ मिनेटमनेप्सेमा लाग्यो पहिलो सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार स्थगित
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पहिलो सर्किट लागेको छ । कारोबार समयको ३ मिनेटमै नेप्से परिसुचक ४ प्रतिशतले घट्दा नेप्सेमा पहिलो सर्किट लागेको हो । यसरी आज कारोबारमा आएको पहिलो घण्टामै नेप्से ४ प्रतिशतले बढ्दा सेयर कारोबार २० मिनेटका लागि स्थगित भएको छ । बुधबार नेपाल राष्ट्र बैंकले सेयर बजारका लागि केहि नीतिगत […] Read more