हिमालय होटलमा कांग्रेसको पदाधिकारी बैठक बस्दै, देउवा नजाने भएपछि पूर्णबहादुरले अध्यक्षता गर्ने
newsare.net
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको पदाधिकारी बैठकमा नजाने भएका छन् ।हिमालय होटलमा कांग्रेसको पदाधिकारी बैठक बस्दै, देउवा नजाने भएपछि पूर्णबहादुरले अध्यक्षता गर्ने
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको पदाधिकारी बैठकमा नजाने भएका छन् । सभापति देउवा बैठकमा सहभागी नहुने भएपछि उपसभापति पूर्णबहादुर खड्काले बैठकको अध्यक्षता गर्ने भएका छन् । आज दिउँसो १ बजेका लागि कांग्रेसको पदाधिकारी बैठक बोलाइएको छ। बैठक कुपण्डोलमा रहेको हिमालय होटलमा बस्न लागेको हो । देउवाले बोलाएको आजको पदाधिकारी बैठकमा २६ असोजमा […] Read more