पैसा बचत गर्ने कि खर्च गर्ने ? पैसावालहरु पनि किन पीडामा बाँचिरहेका छन् ?
newsare.net
काठमाडौं । पैसा कमाउने र खर्च गर्ने बारेमा फरक–फरक मानिसहरूको फरक–फरक विचार हुन्छ । केही मानिसहरपैसा बचत गर्ने कि खर्च गर्ने ? पैसावालहरु पनि किन पीडामा बाँचिरहेका छन् ?
काठमाडौं । पैसा कमाउने र खर्च गर्ने बारेमा फरक–फरक मानिसहरूको फरक–फरक विचार हुन्छ । केही मानिसहरु भन्छन–जवान हुँदा नै पूर्ण रूपमा जीवन बिताउनुपर्छ, बुढेसकालमा पैसाले के गर्छ ? अर्कोतर्फ, धेरैले आफ्नो जीवन मितव्ययी रूपमा बिताउँछन्, यो सोचेर कि उनीहरूले धन जम्मा गरेपछि पछि अर्थात बुढेशकालमा जीवनको आनन्द मिल्छ । तर त्यतिन्जेलसम्म, तिनीहरू पहिले नै बूढो […] Read more