राष्ट्र बैंकले गर्यो २ मनिचेन्जरको इजाजत रद्द
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले २ वटा मनिचेन्जरको इजाजतपत्र रद्द गरेको छ । इजाजतपत्र रद्द गरिएकोराष्ट्र बैंकले गर्यो २ मनिचेन्जरको इजाजत रद्द
काठमाडौं । नेपाल राष्ट्र बैंकले २ वटा मनिचेन्जरको इजाजतपत्र रद्द गरेको छ । इजाजतपत्र रद्द गरिएको मनिचेन्जरमा युनियन करेन्सी एक्सचेन्ज प्रालि र केटीएम ओम मनी एक्सचेन्ज रहेका छन् । उनीहरुले तोकिएको समय इजाजतपत्र नवीकरण नगरेकाले इजाजतपत्र रद्द गरिएको राष्ट्र बैंकले जनाएको हो । मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण नियमावली, २०७९ को व्यवस्थाबमोजिम तोकिएको समयभित्र नवीकरण गर्न […] Read more