अन्ततः २२.५९ अंकले बढेर बन्द भयो सेयर बजार, कारोबार रकम भने घट्यो
newsare.net
काठमाडौं । केन्द्रीय बैंकले लिएको सेयर बजार मैत्री नीतिको कारण कारोबारको सुरुवातमा उच्च अंकले बअन्ततः २२.५९ अंकले बढेर बन्द भयो सेयर बजार, कारोबार रकम भने घट्यो
काठमाडौं । केन्द्रीय बैंकले लिएको सेयर बजार मैत्री नीतिको कारण कारोबारको सुरुवातमा उच्च अंकले बढेको सेयर बजार अन्ततः २२.५९ अंकले बढेर बन्द भएको छ । कारोबारको सुरुमा सकारात्मक सर्किट लाग्दा १०२.४१ अंकले नेप्से परिसूचक बढेको थियो । बिहीबार नेप्से कारोबार खुलेको ३ मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशत बढेपछि सर्किट लागेर २० मिनेटका लागि कारोबार […] Read more