सरकारी कर्मचारीसँग सवारी सुविधाको विवरण माग, सात दिनभित्र अर्थ मन्त्रालयमा पेश गर्नुपर्ने
newsare.net
काठमाडौं । अर्थ मन्त्रालयले विभिन्न मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरूमा सवारी सुविधा प्रयोसरकारी कर्मचारीसँग सवारी सुविधाको विवरण माग, सात दिनभित्र अर्थ मन्त्रालयमा पेश गर्नुपर्ने
काठमाडौं । अर्थ मन्त्रालयले विभिन्न मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरूमा सवारी सुविधा प्रयोग गरिरहेका पदाधिकारी तथा कर्मचारीहरूको विवरण माग गरेको छ। सवारी सुविधा व्यवस्थापनसम्बन्धी मापदण्ड तयार पार्ने उद्देश्यले मन्त्रालयले सबै सरकारी निकायलाई सात दिनभित्र आवश्यक विवरण पठाउन निर्देशन दिएको हो। अर्थ मन्त्रालयद्वारा जारी पत्रअनुसार, सवारी सुविधा प्रयोग गरिरहेका पदाधिकारी तथा कर्मचारीको नाम, दर्जा, प्रयोगमा रहेको […] Read more