प्रधानमन्त्री कार्कीको भिडियो सन्देश-जेनजीको राजनीतिक क्रान्तिको भावनालाई सबैले आत्मसात् गर्नुपर्छ
newsare.net
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार, बेराजगारी, विभेदजस्ता समस्यालाई सम्बोधन गप्रधानमन्त्री कार्कीको भिडियो सन्देश-जेनजीको राजनीतिक क्रान्तिको भावनालाई सबैले आत्मसात् गर्नुपर्छ
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार, बेराजगारी, विभेदजस्ता समस्यालाई सम्बोधन गर्न राजनीतिक र प्रशासनिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । प्रधानमन्त्री कार्कीले एक भिडियो सन्देश जारी गर्दै भनेकी छिन्, “गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका पीडितपरिवारलाई राहत र घाइतेको उपचारका लागि विशेष कार्यक्रम ल्याएका छौँ । उनीहरूको कल्याणका लागि थप संयन्त्र बनाउने […] Read more