सुनको मूल्यमा एकैदिन ४ हजार २ सयको गिरावट, चाँदीको मूल्य भने उकालो
newsare.net
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला ४ हजार २ सय रुपैयाँले घटेको छ । बिहीबार प्रसुनको मूल्यमा एकैदिन ४ हजार २ सयको गिरावट, चाँदीको मूल्य भने उकालो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला ४ हजार २ सय रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा सीमित भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने प्रतितोला ६० रुपैयाँले बढेर ३ […] Read more