प्रहरी नै पीडित : सम्पूर्ण दोषीमाथि कारबाही गर्न माग
newsare.net
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरी नै पिडित भएकाे पाइएकाे छ। जेनजी आन्दप्रहरी नै पीडित : सम्पूर्ण दोषीमाथि कारबाही गर्न माग
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरी नै पिडित भएकाे पाइएकाे छ। जेनजी आन्दोलनका क्रममा भएको नरसंहार र विध्वंसको छानबिन गरिरहेको उच्चस्तरीय जाँचबुझ आयोगमा उपत्यकाका पीडित प्रहरीले उजुरी दिएका छन् । असोज १९ गते दर्ता भएको निवेदनमा सुरक्षा संयन्त्रका प्रमुख अधिकारीहरु र तत्कालीन राजनीतिक नेतृत्वमाथि शंकास्पद गतिविधि र षड्यन्त्रको आरोप […] Read more