सेयर धितो कर्जा : कुन बैंकले कति प्रतिशत ब्याजदरमा दिन्छन् ऋण ?
newsare.net
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ब्याजदर निरन्तर घट्दै गएको छ । अधिक तरलताको अवस्सेयर धितो कर्जा : कुन बैंकले कति प्रतिशत ब्याजदरमा दिन्छन् ऋण ?
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ब्याजदर निरन्तर घट्दै गएको छ । अधिक तरलताको अवस्था निम्तिएसँगै बैंक तथा वित्तीय संस्थाहरुले निरन्तर रुपमा निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । निक्षेपको ब्याजदर घट्दा बैंकहरुको आधारदर पनि घटेको छ । आधार दर घटेकाले कर्जाको ब्याजदर पनि सस्तो हुँदै गएको हो । ब्याजदर घट्दा पनि कर्जाको माग […] Read more