Nepal



नवीकरण भएन प्रभु टेक्नोलोजी, लेनदेन बाँकी रहेकाले ३० दिनभित्र सम्पर्क गर्नुपर्ने

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी प्रभु टेक्नोलोजी प्राइभेट लिमिटेड नवीकरण भएको छैन । नेप

क्यासिनोमा हुने विदेशी मुद्राको कारोबारमा कडाई, अब राष्ट्र बैंकको अनुमति अनिवार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यासिनो लगायतका संस्थाहरूलाइ बैंकको अनुमति (इजाजतपत्र) बिना वि
BizKhabar Online » BizKhabar Online

क्यासिनोमा हुने विदेशी मुद्राको कारोबारमा कडाई, अब राष्ट्र बैंकको अनुमति अनिवार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यासिनो लगायतका संस्थाहरूलाइ बैंकको अनुमति (इजाजतपत्र) बिना विदेशी मुद्रा कारोबार नगर्न चेतावनी दिएको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागद्वारा शुक्रबार जारी सूचनामा भनिएको छ, ‘विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९’ को दफा ३ बमोजिम यस बैंकबाट इजाजतपत्र लिएर मात्र विदेशी विनिमयको कारोबार गर्न सकिने व्यवस्था छ। बैंकले विभिन्न संस्थाहरूको […]

तिहारमा महानगरभित्र विदेशी फूल प्रतिबन्धित, ३२ स्थानमा फूल विक्री केन्द्र स्थापना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले तिहारमा विदेशबाट आयात गरिएको फूलमाला बिक्री वितरणमा रोक लगा
BizKhabar Online » BizKhabar Online

तिहारमा महानगरभित्र विदेशी फूल प्रतिबन्धित, ३२ स्थानमा फूल विक्री केन्द्र स्थापना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले तिहारमा विदेशबाट आयात गरिएको फूलमाला बिक्री वितरणमा रोक लगाएको छ । महानगर प्रहरी बलले शुक्रबार पत्रकार सम्मेलन गरी नेपाली किसानलाई प्रोत्साहन गर्नका लागि विदेशबाट आयात गरिएका फूलमाला प्रतिबन्ध गराउने निर्णय गरेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा महानगर प्रहरी बलका प्रमुख, नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले स्वदेशमा उत्पादित फूलको प्रयोगलाई […]

सेयर धितो कर्जा : कुन बैंकले कति प्रतिशत ब्याजदरमा दिन्छन् ऋण ?

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ब्याजदर निरन्तर घट्दै गएको छ । अधिक तरलताको अवस्
BizKhabar Online » BizKhabar Online

सेयर धितो कर्जा : कुन बैंकले कति प्रतिशत ब्याजदरमा दिन्छन् ऋण ?

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ब्याजदर निरन्तर घट्दै गएको छ । अधिक तरलताको अवस्था निम्तिएसँगै बैंक तथा वित्तीय संस्थाहरुले निरन्तर रुपमा निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । निक्षेपको ब्याजदर घट्दा बैंकहरुको आधारदर पनि घटेको छ । आधार दर घटेकाले कर्जाको ब्याजदर पनि सस्तो हुँदै गएको हो । ब्याजदर घट्दा पनि कर्जाको माग […]

प्रहरी नै पीडित : सम्पूर्ण दोषीमाथि कारबाही गर्न माग

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरी नै पिडित भएकाे पाइएकाे छ। जेनजी आन्द
BizKhabar Online » BizKhabar Online

प्रहरी नै पीडित : सम्पूर्ण दोषीमाथि कारबाही गर्न माग

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरी नै पिडित भएकाे पाइएकाे छ। जेनजी आन्दोलनका क्रममा भएको नरसंहार र विध्वंसको छानबिन गरिरहेको उच्चस्तरीय जाँचबुझ आयोगमा उपत्यकाका पीडित प्रहरीले उजुरी दिएका छन् । असोज १९ गते दर्ता भएको निवेदनमा सुरक्षा संयन्त्रका प्रमुख अधिकारीहरु र तत्कालीन राजनीतिक नेतृत्वमाथि शंकास्पद गतिविधि र षड्यन्त्रको आरोप […]

जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेपछि सीटीईभीटीले पुनः परीक्षा लिने

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले जेनजी आन्दोलनका क्रममा वि
BizKhabar Online » BizKhabar Online

जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेपछि सीटीईभीटीले पुनः परीक्षा लिने

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले जेनजी आन्दोलनका क्रममा विद्यार्थीहरूको उत्तरपुस्तिका जलेर नष्ट भएपछि पुनः परीक्षा लिने निर्णय गरेको छ। सीटीईभीटीका प्रवक्ता टैलेन्द्र आचार्यका अनुसार पुनः परीक्षा आगामी मंसिर ४ गतेदेखि सञ्चालन हुने भएको हो। उनका भनाइमा जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा सुरक्षार्थ राखिएका करिब १४ हजार ७०० वटा उत्तरपुस्तिका आगलागीमा परेर […]

सुनको मूल्यमा एकैदिन ४ हजार २ सयको गिरावट, चाँदीको मूल्य भने उकालो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला ४ हजार २ सय रुपैयाँले घटेको छ । बिहीबार प्र
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा एकैदिन ४ हजार २ सयको गिरावट, चाँदीको मूल्य भने उकालो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला ४ हजार २ सय रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा सीमित भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने प्रतितोला ६० रुपैयाँले बढेर ३ […]

निर्यातमा नगद अनुदान रोकियो, जेन जी आन्दोलनले आर्थिक चाप पर्ने भएपछि कार्यविधि नै स्थगित

काठमाडौं । सरकराले निर्यातमा नगद अनुदानका लागि स्वघोषणा प्रमाणिकरण रोकेको छ । नेपालको निर्यात प
BizKhabar Online » BizKhabar Online

निर्यातमा नगद अनुदान रोकियो, जेन जी आन्दोलनले आर्थिक चाप पर्ने भएपछि कार्यविधि नै स्थगित

काठमाडौं । सरकराले निर्यातमा नगद अनुदानका लागि स्वघोषणा प्रमाणिकरण रोकेको छ । नेपालको निर्यात प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको नगद अनुदान व्यवस्था उद्योग विभागले जेठ २३ गते सूचना जारी गर्दै स्थगित गरेको हो । विभागको सूचनामा निर्यातमा नगद अनुदान सम्बन्धी कार्यविधि, २०७५ को दोस्रो संशोधनअन्तर्गत मूल्य अभिवृद्धि प्रमाणीकरणका लागि आवश्यक स्वघोषणा पेस गर्ने प्रक्रिया नै […]

अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७६ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बै
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७६ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

तमोर–मेवा जलविद्युत आयोजनाका लागि २३ अर्बभन्दा बढी लगानी जुट्यो, सिद्धार्थ बैंकको नेतृत्व

काठमाडौं । ताप्लेजुङमा निर्माणाधीन १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाले वित्तीय
BizKhabar Online » BizKhabar Online

तमोर–मेवा जलविद्युत आयोजनाका लागि २३ अर्बभन्दा बढी लगानी जुट्यो, सिद्धार्थ बैंकको नेतृत्व

काठमाडौं । ताप्लेजुङमा निर्माणाधीन १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाले वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ। स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित यस आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता बिहीबार काठमाडौंको नक्सालस्थित सिद्धार्थ बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो।सम्झौतामा कम्पनीका अध्यक्ष श्रवणकुमार गोयल र सिद्धार्थ बैंक लिमिटेडका कर्पोरेट क्रेडिट हेड अमित श्रेष्ठले हस्ताक्षर गरेका छन्। कम्पनीका प्रबन्ध निर्देशक ई. […]

प्रधानमन्त्री कार्कीको भिडियो सन्देश-जेनजीको राजनीतिक क्रान्तिको भावनालाई सबैले आत्मसात् गर्नुपर्छ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार, बेराजगारी, विभेदजस्ता समस्यालाई सम्बोधन ग
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री कार्कीको भिडियो सन्देश-जेनजीको राजनीतिक क्रान्तिको भावनालाई सबैले आत्मसात् गर्नुपर्छ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार, बेराजगारी, विभेदजस्ता समस्यालाई सम्बोधन गर्न राजनीतिक र प्रशासनिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । प्रधानमन्त्री कार्कीले एक भिडियो सन्देश जारी गर्दै भनेकी छिन्, “गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका पीडितपरिवारलाई राहत र घाइतेको उपचारका लागि विशेष कार्यक्रम ल्याएका छौँ । उनीहरूको कल्याणका लागि थप संयन्त्र बनाउने […]

सरकारी कर्मचारीसँग सवारी सुविधाको विवरण माग, सात दिनभित्र अर्थ मन्त्रालयमा पेश गर्नुपर्ने

काठमाडौं । अर्थ मन्त्रालयले विभिन्न मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरूमा सवारी सुविधा प्रयो
BizKhabar Online » BizKhabar Online

सरकारी कर्मचारीसँग सवारी सुविधाको विवरण माग, सात दिनभित्र अर्थ मन्त्रालयमा पेश गर्नुपर्ने

काठमाडौं । अर्थ मन्त्रालयले विभिन्न मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरूमा सवारी सुविधा प्रयोग गरिरहेका पदाधिकारी तथा कर्मचारीहरूको विवरण माग गरेको छ। सवारी सुविधा व्यवस्थापनसम्बन्धी मापदण्ड तयार पार्ने उद्देश्यले मन्त्रालयले सबै सरकारी निकायलाई सात दिनभित्र आवश्यक विवरण पठाउन निर्देशन दिएको हो। अर्थ मन्त्रालयद्वारा जारी पत्रअनुसार, सवारी सुविधा प्रयोग गरिरहेका पदाधिकारी तथा कर्मचारीको नाम, दर्जा, प्रयोगमा रहेको […]

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट, आगामी निर्वाचनका बारेमा छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छन् । आज मन्
BizKhabar Online » BizKhabar Online

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट, आगामी निर्वाचनका बारेमा छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छन् । आज मन्त्रिपरिषद्को बैठकलगत्तै प्रधानमन्त्री कार्की राष्ट्रपति निवास शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेकी हुन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आगामी निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको भेटमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । रासस

भूमी आयोग खारेज, जलविद्युत निर्माण गर्न २० अर्बको उर्जा बण्ड जारी

काठमाडौं । सरकारले भूमी आयोग खारेज गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले भू
BizKhabar Online » BizKhabar Online

भूमी आयोग खारेज, जलविद्युत निर्माण गर्न २० अर्बको उर्जा बण्ड जारी

काठमाडौं । सरकारले भूमी आयोग खारेज गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले भूमी समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको भूमी समस्या समाधान आयोग र सबै जिल्लाका जिल्ला समितिहरु खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले बताए । यस्तै सरकारले जलविद्युत आयोजना निर्माणका […]

अन्ततः २२.५९ अंकले बढेर बन्द भयो सेयर बजार, कारोबार रकम भने घट्यो

काठमाडौं । केन्द्रीय बैंकले लिएको सेयर बजार मैत्री नीतिको कारण कारोबारको सुरुवातमा उच्च अंकले ब
BizKhabar Online » BizKhabar Online

अन्ततः २२.५९ अंकले बढेर बन्द भयो सेयर बजार, कारोबार रकम भने घट्यो

काठमाडौं । केन्द्रीय बैंकले लिएको सेयर बजार मैत्री नीतिको कारण कारोबारको सुरुवातमा उच्च अंकले बढेको सेयर बजार अन्ततः २२.५९ अंकले बढेर बन्द भएको छ । कारोबारको सुरुमा सकारात्मक सर्किट लाग्दा १०२.४१ अंकले नेप्से परिसूचक बढेको थियो । बिहीबार नेप्से कारोबार खुलेको ३ मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशत बढेपछि सर्किट लागेर २० मिनेटका लागि कारोबार […]

युवा संघले असोज २५ गते शक्ति प्रदर्शन गर्ने, ओलीको चेतावनी–एमालेलाई नजिस्क्याउनु, केपी ओली डराउने मान्छे होइन

काठमाडौं । नेकपा (एमाले) को भातृ संगठन युवा संघ नेपालले असोज २५ गते आफ्नो शक्ति प्रदर्शन गर्ने भएक
BizKhabar Online » BizKhabar Online

युवा संघले असोज २५ गते शक्ति प्रदर्शन गर्ने, ओलीको चेतावनी–एमालेलाई नजिस्क्याउनु, केपी ओली डराउने मान्छे होइन

काठमाडौं । नेकपा (एमाले) को भातृ संगठन युवा संघ नेपालले असोज २५ गते आफ्नो शक्ति प्रदर्शन गर्ने भएको छ । युवा संघले मोटरसाइकल र्‍याली गरेर आफ्नो शक्ति देखाउने एमालेका पोलिटब्युरो सदस्य एवम् युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतले चेतावनी दिएका हुन् । बिहीबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा नेता बस्नेतले अब एमालेका युवाहरू चुप लागेर नबस्ने बताए […]

विराटनगर किंग्सद्वारा ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता घोषणा, उदयीमान खेलाडीका लागि नयाँ प्लेटफर्म

काठमाडौं । विराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा उदयीमान खेलाडीहरूको प्रतिभा प
BizKhabar Online » BizKhabar Online

विराटनगर किंग्सद्वारा ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता घोषणा, उदयीमान खेलाडीका लागि नयाँ प्लेटफर्म

काठमाडौं । विराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा उदयीमान खेलाडीहरूको प्रतिभा प्रदर्शनका लागि ‘ड्रिम टु प्ले टुर्नामेन्ट’ क्रिकेट प्रतियोगिताको घोषणा गरेको छ। कोशी प्रदेशका पाँच जिल्लाहरू — झापा, मोरंग, सुनसरी, उदयपुर र इलामका अण्डर–२३ टोलीहरू सहभागी हुने यो प्रतियोगिता टि–ट्वेन्टी फर्म्याटमा खेलाइने भएको छ। प्रतियोगिता असोज २५ देखि ३० गतेसम्म झापास्थित मेची बहुमुखी क्याम्पसको […]

सुरक्षा निकायका प्रमुखहरुसँग गृहमन्त्री अर्यालको छलफल, के के बिषयमा भयो कुराकानी ?

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको पछिल्लो शान्ति सुरक्षाको अवस्थाका विषयमा आज चा
BizKhabar Online » BizKhabar Online

सुरक्षा निकायका प्रमुखहरुसँग गृहमन्त्री अर्यालको छलफल, के के बिषयमा भयो कुराकानी ?

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको पछिल्लो शान्ति सुरक्षाको अवस्थाका विषयमा आज चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिसँग छलफल गरेका छन् । आजको छलफलमा प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की तथा सैनिक उच्च अधिकारीको सहभागिता थियो । समग्र देशको शान्ति सुरक्षाका विषयमा छलफल भएको गृह मन्त्रालयले […]

राष्ट्र बैंकले गर्यो २ मनिचेन्जरको इजाजत रद्द

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ वटा मनिचेन्जरको इजाजतपत्र रद्द गरेको छ । इजाजतपत्र रद्द गरिएको
BizKhabar Online » BizKhabar Online

राष्ट्र बैंकले गर्यो २ मनिचेन्जरको इजाजत रद्द

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ वटा मनिचेन्जरको इजाजतपत्र रद्द गरेको छ । इजाजतपत्र रद्द गरिएको मनिचेन्जरमा युनियन करेन्सी एक्सचेन्ज प्रालि र केटीएम ओम मनी एक्सचेन्ज रहेका छन् । उनीहरुले तोकिएको समय इजाजतपत्र नवीकरण नगरेकाले इजाजतपत्र रद्द गरिएको राष्ट्र बैंकले जनाएको हो । मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण नियमावली, २०७९ को व्यवस्थाबमोजिम तोकिएको समयभित्र नवीकरण गर्न […]

पैसा बचत गर्ने कि खर्च गर्ने ? पैसावालहरु पनि किन पीडामा बाँचिरहेका छन् ?

काठमाडौं । पैसा कमाउने र खर्च गर्ने बारेमा फरक–फरक मानिसहरूको फरक–फरक विचार हुन्छ । केही मानिसहर
BizKhabar Online » BizKhabar Online

पैसा बचत गर्ने कि खर्च गर्ने ? पैसावालहरु पनि किन पीडामा बाँचिरहेका छन् ?

काठमाडौं । पैसा कमाउने र खर्च गर्ने बारेमा फरक–फरक मानिसहरूको फरक–फरक विचार हुन्छ । केही मानिसहरु भन्छन–जवान हुँदा नै पूर्ण रूपमा जीवन बिताउनुपर्छ, बुढेसकालमा पैसाले के गर्छ ? अर्कोतर्फ, धेरैले आफ्नो जीवन मितव्ययी रूपमा बिताउँछन्, यो सोचेर कि उनीहरूले धन जम्मा गरेपछि पछि अर्थात बुढेशकालमा जीवनको आनन्द मिल्छ । तर त्यतिन्जेलसम्म, तिनीहरू पहिले नै बूढो […]

हिमालय होटलमा कांग्रेसको पदाधिकारी बैठक बस्दै, देउवा नजाने भएपछि पूर्णबहादुरले अध्यक्षता गर्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको पदाधिकारी बैठकमा नजाने भएका छन् ।
BizKhabar Online » BizKhabar Online

हिमालय होटलमा कांग्रेसको पदाधिकारी बैठक बस्दै, देउवा नजाने भएपछि पूर्णबहादुरले अध्यक्षता गर्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको पदाधिकारी बैठकमा नजाने भएका छन् । सभापति देउवा बैठकमा सहभागी नहुने भएपछि उपसभापति पूर्णबहादुर खड्काले बैठकको अध्यक्षता गर्ने भएका छन् । आज दिउँसो १ बजेका लागि कांग्रेसको पदाधिकारी बैठक बोलाइएको छ। बैठक कुपण्डोलमा रहेको हिमालय होटलमा बस्न लागेको हो । देउवाले बोलाएको आजको पदाधिकारी बैठकमा २६ असोजमा […]

नेपाल बैंकको सञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराई नियुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिका अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराई नियुक्त भए
BizKhabar Online » BizKhabar Online

नेपाल बैंकको सञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराई नियुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिका अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराई नियुक्त भएका छन् । बैंकमा यसअघि नेपाल सरकार, अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरेका सञ्चालक थान प्रसाद पंज्ञानीको स्थानमा भट्टराईलाई नियुक्त गरिएको हो । भट्टराईले असोज २२ गते बुधबार सञ्चालक समितिका अध्यक्षबाट पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् ।

अस्थायी ‘डाइभर्सन’ बनाएर बीपी राजमार्ग सञ्चालनमा जुट्यो सरकार

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको नेतृत्वमा उक्त मन्त्रालयका सचिव क
BizKhabar Online » BizKhabar Online

अस्थायी ‘डाइभर्सन’ बनाएर बीपी राजमार्ग सञ्चालनमा जुट्यो सरकार

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको नेतृत्वमा उक्त मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहितको टोलीले हालैको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गका विभिन्न खण्डको आज अनुगमन गरेको छ । बाढीले क्षतिग्रस्त उक्त राजमार्गको करिब चार किलोमिटर खण्डमा अस्थायी ‘डाइभर्सन’ बनाएर सडक सञ्चालनको तयारीका क्रममा मन्त्री घिसिङ नेतृत्वको टोली अनुगमनमा निस्केको हो । […]

नेप्सेमा लाग्यो पहिलो सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार स्थगित

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पहिलो सर्किट लागेको छ । कारोबार समयको ३ मिनेटम
BizKhabar Online » BizKhabar Online

नेप्सेमा लाग्यो पहिलो सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार स्थगित

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पहिलो सर्किट लागेको छ । कारोबार समयको ३ मिनेटमै नेप्से परिसुचक ४ प्रतिशतले घट्दा नेप्सेमा पहिलो सर्किट लागेको हो । यसरी आज कारोबारमा आएको पहिलो घण्टामै नेप्से ४ प्रतिशतले बढ्दा सेयर कारोबार २० मिनेटका लागि स्थगित भएको छ । बुधबार नेपाल राष्ट्र बैंकले सेयर बजारका लागि केहि नीतिगत […]

सेयर धितो कर्जाको २५ करोडको सीमा हट्यो

काठमाडौं । सेयर धितोकर्जाको सीमा हटेको छ । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्ज
BizKhabar Online » BizKhabar Online

सेयर धितो कर्जाको २५ करोडको सीमा हट्यो

काठमाडौं । सेयर धितोकर्जाको सीमा हटेको छ । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा हटाएको हो। राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन सशोधन गर्दै उक्त सीमा हटाएको हो । कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल […]

राष्ट्र बैंकको सेयर बजार मैत्री नीति : मार्जिन कर्जाको सीमा हट्यो, बैंकहरुलाई सेयर खरिदविक्री गर्न सहज

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर बजार मैत्री नीति लिएको छ । राष्ट्र बैंकले आज बैंक तथा वित्ती
BizKhabar Online » BizKhabar Online

राष्ट्र बैंकको सेयर बजार मैत्री नीति : मार्जिन कर्जाको सीमा हट्यो, बैंकहरुलाई सेयर खरिदविक्री गर्न सहज

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर बजार मैत्री नीति लिएको छ । राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन सशोधन गर्दै सेयर बजार मैत्री नीति लिएको हो । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा हटाएको छ । कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट सेयर धितोमा […]

लिची बगान जग्गा घोटाला प्रकरण, पूर्व मन्त्रीद्वय गुप्ता र श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्व
BizKhabar Online » BizKhabar Online

लिची बगान जग्गा घोटाला प्रकरण, पूर्व मन्त्रीद्वय गुप्ता र श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता प्रक्रिया अगाडि बढाएको छ । उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबीसहित आज (बुधबार) अख्तियार मुद्दा लिएर विशेष अदालतमा गएको हो । अहिले सो मुद्दा रुजु गर्ने काम भइरहेको अदालत स्रोतले […]

एमालेले फिर्ता लियो मधेस सरकारलाई दिएको समर्थन

काठमाडौं । नेकपा (एमाले) ले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार मुख्यमन्त्र
BizKhabar Online » BizKhabar Online

एमालेले फिर्ता लियो मधेस सरकारलाई दिएको समर्थन

काठमाडौं । नेकपा (एमाले) ले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । एमाले मधेश प्रदेश सभा संसदीय दलको कार्यालयले प्रदेश प्रमुखको कार्यालयको इमलेबाट सरकारलाई दिएको समर्थन फिर्ताको पत्र पठाएको छ । एमालेको समर्थन फिर्तासँगै मधेस प्रदेश सरकार अल्पमतमा परेको छ । […]

नयाँ कर्मचारीले जीवन बीमा कोषमा नपुग रकम जम्मा गर्नुपर्ने

काठमाडौं । नागरिक लगानी कोषले नयाँ नियुक्त कर्मचारीले आर्थिक वर्षमै नपुग बीमा ‘प्रिमियम’वापतको
BizKhabar Online » BizKhabar Online

नयाँ कर्मचारीले जीवन बीमा कोषमा नपुग रकम जम्मा गर्नुपर्ने

काठमाडौं । नागरिक लगानी कोषले नयाँ नियुक्त कर्मचारीले आर्थिक वर्षमै नपुग बीमा ‘प्रिमियम’वापतको रकम आफू कार्यरत कार्यालयमार्फत कोषमा एकमुष्ट जम्मा गरी अर्को आर्थिक वर्षदेखि बीमा सुनिश्चित गर्न सकिने जनाएको छ । अन्यथा बीमा प्रिमियम रकम नपुगुञ्जेलसम्म बीमा नहुने कोषले स्पष्ट पारेको छ । नागरिक लगानी कोषले बीमा कोष सञ्चालन कार्यविधि, २०७५ बमोजिम राष्ट्रिय बीमा संस्थानमा […]

पहिलोपटक ४ हजार डलर नाघ्यो सुन, इक्विटी बजारमा भने गिरावट

काठमाडौं । अमेरिकी ब्याजदर कटौतीको अपेक्षा र सरकारको आंशिक सटडाउनको चिन्ताबीच लगानीकर्ताहरू सु
BizKhabar Online » BizKhabar Online

पहिलोपटक ४ हजार डलर नाघ्यो सुन, इक्विटी बजारमा भने गिरावट

काठमाडौं । अमेरिकी ब्याजदर कटौतीको अपेक्षा र सरकारको आंशिक सटडाउनको चिन्ताबीच लगानीकर्ताहरू सुरक्षित स्थानतर्फ लागेपछि बुधवार सुनको मूल्यले इतिहासमै पहिलो पटक चार हजार डलर पार गरेको छ । टेक कम्पनीहरूको तीव्र उकालो रेकर्डमा पुगेपछि अब ती बजारहरू अत्यधिक मूल्याङ्कनमा पुगेको चिन्तासँगै सुनमा लगानी बढेको हो । वर्षभरि व्यापारीहरू विश्वव्यापी आर्थिक अनिश्चितता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको […]

बालेन र सुदनविरुद्ध प्रहरीमा अर्को जाहेरी, राजद्रोहको आरोप

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र हामी नेपालका संस्थापक एवं जेन–जी अभियन्
BizKhabar Online » BizKhabar Online

बालेन र सुदनविरुद्ध प्रहरीमा अर्को जाहेरी, राजद्रोहको आरोप

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र हामी नेपालका संस्थापक एवं जेन–जी अभियन्ता सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको छ । युवराज पौडेल ‘सफल’ ले मेयर शाह र हामी नेपालका संस्थापक गुरुङविरुद्ध राजद्रोह गरेको कसुरमा जाहेरी दिएका हुन् । बालेन्द्र र सुदनले जेन–जी आन्दोलनको नाममा देशको सत्ता पल्टाउन, व्यवस्था नै ध्वस्त बनाउन, […]

सेयर बजारमा प्यानिक सेल, कारोबार रकम भने बढ्यो

काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । यसदिन नेप्से सूचक ४५ दशम
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा प्यानिक सेल, कारोबार रकम भने बढ्यो

काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । यसदिन नेप्से सूचक ४५ दशमलव ३६ विन्दुले घटेर २ हजार ५ सय ५९ दशमलव ५९ को विन्दुमा आएको छ । मंगलबारको तुलनामा बुधबार कारोबार रकम भने बढेको छ । यसदिन ५ अर्ब ७६ करोड २७ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । […]

राजनीतिक दलको खोजी शुरु, आयोगद्वारा पत्राचार

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी छ
BizKhabar Online » BizKhabar Online

राजनीतिक दलको खोजी शुरु, आयोगद्वारा पत्राचार

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी छलफलका लागि यही असोज ३० गते राजनीतिक दललाई बोलाएको छ । आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनमा कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आसन्न निर्वाचनको तयारीबारे छलफलमा आउन पत्राचार गरेको आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले जानकारी दिए । […]

पुँजी बजार सुधार प्रतिवेदनको स्टक ब्रोकरद्वारा स्वागत, तत्काल कार्यान्वयनमा लैजान माग

काठमाडौं । स्टक ब्रोकर एशोसिएशन अफ नेपाल (एसबान) ले पुँजी बजार सुधार कार्यदलले बुझाएको प्रतिवेदनक
BizKhabar Online » BizKhabar Online

पुँजी बजार सुधार प्रतिवेदनको स्टक ब्रोकरद्वारा स्वागत, तत्काल कार्यान्वयनमा लैजान माग

काठमाडौं । स्टक ब्रोकर एशोसिएशन अफ नेपाल (एसबान) ले पुँजी बजार सुधार कार्यदलले बुझाएको प्रतिवेदनको स्वागत गर्दै कार्यान्वयनका लागि जोडदार माग गरेको छ । अर्थमन्त्री रामेश्वर खनालको निर्देशनका गठित कार्यदलले बुझाएको उक्त प्रतिवेदनको स्वागत गर्दै तत्काल कार्यान्वनका लागि सम्बद्ध निकायसँग माग गरेको हो । अर्थमन्त्री खनालनको निर्देशनका धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा […]

नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर, २० मिलियन युरो सहयोगको प्रतिबद्धता

काठमाडौं । नेपाल सरकार र सङ्घीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोगसम्बन्धी दुई
BizKhabar Online » BizKhabar Online

नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर, २० मिलियन युरो सहयोगको प्रतिबद्धता

काठमाडौं । नेपाल सरकार र सङ्घीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोगसम्बन्धी दुई महत्त्वपूर्ण सम्झौतामा आज हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट मन्त्रालयका सहसचिव धनिराम शर्मा र जर्मन सरकारको तर्फबाट काठमाडौँस्थित नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत उडो भोल्जले हस्ताक्षर गरे । यी सम्झौताले नेपालको ऊर्जा, स्वास्थ्य, कृषि, […]

स्याफ्रु-रसुवागढी सडकखण्ड मर्मत सुरु, मर्मत खर्च आआफ्नै निकायले व्यहोर्ने

काठमाडौं । यही असोज १८ गतेको अविरल वर्षाका कारण क्षतिग्रस्त यहाँको स्याफ्रु–रसुवागढी सडकखण्ड मर
BizKhabar Online » BizKhabar Online

स्याफ्रु-रसुवागढी सडकखण्ड मर्मत सुरु, मर्मत खर्च आआफ्नै निकायले व्यहोर्ने

काठमाडौं । यही असोज १८ गतेको अविरल वर्षाका कारण क्षतिग्रस्त यहाँको स्याफ्रु–रसुवागढी सडकखण्ड मर्मत सुरु गरिएको छ । सडक मर्मतका लागि गोसाइँकुण्ड गाउँपालिकाको स्काभेटर र सडक विभागको डोजर प्रयोग गरिएको छ । याङयाङदेखि रसुवागढीसम्मको १६ किलोमिटर सडकको २० भन्दा बढी स्थानमा पहिरोले क्षति पु¥याएको छ । सडक विभाग र गाउँपालिकाले संयुक्त रुपमा मर्मत सुरु गरेको […]

Get more results via ClueGoal