नेपाल एसबीआई बैंकद्वारा ‘एफएटीएफ मूल्याङ्कन उत्कृष्ट अभ्यास’ विषयक गोष्ठी सम्पन्न
newsare.net
काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेड (एनएसबीएल) ले ‘एफएटीएफ मूल्याङ्कनका उत्कृष्ट अभ्यास’ विषयकनेपाल एसबीआई बैंकद्वारा ‘एफएटीएफ मूल्याङ्कन उत्कृष्ट अभ्यास’ विषयक गोष्ठी सम्पन्न
काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेड (एनएसबीएल) ले ‘एफएटीएफ मूल्याङ्कनका उत्कृष्ट अभ्यास’ विषयक एक विचार गोष्ठीको आयोजना गरेको छ । कार्यक्रममा नेपालले गर्न लागिरहेको वित्तीय कार्यदल (एफएटीएफ) मूल्याङ्कनका सन्दर्भमा मनी लन्ड्रिङ रोकथाम तथा आतंकवादविरुद्धको वित्तीयकरण (एएमएल–सिएफटी) सम्बन्धी उपायहरूको प्रभावकारी कार्यान्वयन, सामूहिक प्रयास र संस्थागत समन्वयका विषयमा छलफल गरिएको थियो । गोष्ठीमा नेपाल राष्ट्र बैंकका डेपुटी […] Read more