मेयर बालेन साहसहित कलाकारहरु विरुद्ध किटानी जाहेरी, अनुसन्धान प्रक्रिया सुरु
newsare.net
काठमाडौं । भदौ २४ गतेको घटनालाई लिएर काठमाडौं महानगरका मेयर बालेन साह, ‘हामी नेपाल’ का संस्थापक समेयर बालेन साहसहित कलाकारहरु विरुद्ध किटानी जाहेरी, अनुसन्धान प्रक्रिया सुरु
काठमाडौं । भदौ २४ गतेको घटनालाई लिएर काठमाडौं महानगरका मेयर बालेन साह, ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङ, कलाकार, कन्टेन्ट क्रियटर तथा युट्युबरहरूमाथि किटानी जाहेरी दर्ता गरिएको छ । अनुप उप्रेती र राजन चेम्जोङले जिल्ला प्रहरी परिसर, काठमाडौंमा दर्ता गरेको जाहेरीमा उनीहरूलाई राज्यविरुद्धको कसुर, आतंकवादविरुद्धको कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर, हातहतियार खरखजना, विस्फोटक पदार्थ र सार्वजनिक […] Read more