जेनजी विद्रोहलाई परिवर्तनकारी ध्येयसम्म पुर्याउन बाबुरामका चार सुझाव
newsare.net
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी विद्रोहलाई परिवर्तनकारी ध्येयसम्म पजेनजी विद्रोहलाई परिवर्तनकारी ध्येयसम्म पुर्याउन बाबुरामका चार सुझाव
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी विद्रोहलाई परिवर्तनकारी ध्येयसम्म पुर्याउन ध्यान दिनुपर्ने सुझाव दिएका छन् । शनिबार बिहान सामाजिक सञ्जालमार्फत उनले ‘विगतका आन्दोलनका गल्तीकमजोरीबाट सिक्दै जेनजी विद्रोहलाई यसको ऐतिहासिक परिवर्तनकारी ध्येयसम्म पुर्याउन’ ध्यान दिनुपर्ने कुराहरू उल्लेख गरेका छन् । उनले अहिलेको अन्तरिम सरकारले भित्रीबाहिरी कुनै शक्तिको डरत्रास नमानी आफ्नो निष्ठा आन्दोलनकारीप्रति रहेकोमा प्रष्ट हुँदै […] Read more