ढोरपाटनका मेयर नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, एक अर्ब ५८ करोड विगो मागदाबी
newsare.net
काठमाडौं । बाग्लुङको जिल्ला सरकारी वकिलको कार्यालयले ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीढोरपाटनका मेयर नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, एक अर्ब ५८ करोड विगो मागदाबी
काठमाडौं । बाग्लुङको जिल्ला सरकारी वकिलको कार्यालयले ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएको छ । नेपालीविरुद्ध एक अर्ब ५८ करोड रुपैयाँ विगो मागदाबी सहित सम्पत्ति शुद्धीकरण मुद्दा चलाइएको हो । मेयर नेपाली हाल सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा छन् । उनीमाथि बाग्लुङको इमेज सहकारी संस्थाको रकम हिनामिना गरी गैरकानूनी सम्पत्ति आर्जन […] Read more