मन्त्री घिसिङद्वारा बाढीपहिरो प्रभावित इलामको स्थलगत निरीक्षण, तत्काल राहत र पुनर्निर्माण अघि बढाइने
newsare.net
काठमाडौं । भौतिक योजना तथा यातायात मन्त्री कुलमान घिसिङले सरकारको प्राथमिकतामा राहत र पुनःनिर्ममन्त्री घिसिङद्वारा बाढीपहिरो प्रभावित इलामको स्थलगत निरीक्षण, तत्काल राहत र पुनर्निर्माण अघि बढाइने
काठमाडौं । भौतिक योजना तथा यातायात मन्त्री कुलमान घिसिङले सरकारको प्राथमिकतामा राहत र पुनःनिर्माण रहेको बताएका छन् । आज बाढीपहिरो प्रभावित इलामको स्थलगत निरीक्षणपछि उनले भने, ‘सरकार प्रभावित नागरिकसँगै छ, तत्कालीन राहत र दीर्घकालीन पुनर्निर्माणका काम अघि बढाइनेछ ।’ रोङ गाउँपालिका, सूर्योदय नगरपालिका हुँदै इलाम नगरपालिका–१० राजदुवाली आइपुगेका मन्त्री घिसिङले इलाम, सन्दकपुर, माईजोगमाई र वरपरका […] Read more