१०० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनीपछि चीनले भन्यो : अमेरिकाले दोहोरो मापदण्ड अपनायो
newsare.net
काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा थप १०० प्रतिशत कर लगाउन१०० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनीपछि चीनले भन्यो : अमेरिकाले दोहोरो मापदण्ड अपनायो
काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा थप १०० प्रतिशत कर लगाउने चेतावनी दिएपछि चीनले आइतबार संयुक्त राज्य अमेरिकामाथि ‘दोहोरो मापदण्ड’ अपनाएको आरोप लगाएको छ । ट्रम्पले चीनले दुर्लभ पृथ्वी तत्व (खनिज) सँग सम्बन्धित ‘असाधारण आक्रामक’ निर्यात प्रतिबन्धहरू लगाएको भन्दै शुक्रबार आफ्नो व्यापार युद्धलाई पुनः तीव्र बनाउने घोषणा गरेका थिए । उनले नोभेम्बर […] Read more